काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

आवश्यक परे सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु : महर
ऐन महर, प्रमुख समाचार (Home)

आवश्यक परे सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु : महर

६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताए । साथै, उनले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी पनि गरे । वर्तमान सरकारलाई नेपालको […]
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिएको भन्दै कांग्रेस गरायो सरकारको ध्यानाकर्षण
कांग्रेस, प्रमुख समाचार (Home)

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिएको भन्दै कांग्रेस गरायो सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसले भारतीय सीमावर्ती क्षेत्रमा सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इतिहास मेटाउन होइन, डिजिटल रूपमा सुरक्षित बनाउन खोज्दैछौं : महामन्त्री पौडेल
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

इतिहास मेटाउन होइन, डिजिटल रूपमा सुरक्षित बनाउन खोज्दैछौं : महामन्त्री पौडेल

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरू इतिहास मेटाउन नभइ डिजिटल रूपमा सुरक्षित गर्न खोजिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ भर्ने प्रक्रियासँग तुलना गरे । साथै, पार्टीका सदस्यहरूलाई जिम्मेवार र सपथ गराएर थप प्रतिबद्ध बनाइने उनको भनाइ छ । ‘हामी […]
डीपी अर्याल सभामुख बनेसँगै रास्वपा प्रवास विभाग प्रमुख बने दीपक बोहोरा
दीपक बोहोरा, प्रमुख समाचार (Home), रास्वपा

डीपी अर्याल सभामुख बनेसँगै रास्वपा प्रवास विभाग प्रमुख बने दीपक बोहोरा

 राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ
प्रमुख समाचार (Home), हर्क साम्पाङ

सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ

६ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् । मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानुनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई उनले […]
काठमा कुँदिएको कुमार विकको सपना
कुमार विक, प्रमुख समाचार (Home)

काठमा कुँदिएको कुमार विकको सपना

खोलाको बहावबाट मोटर चलाउँदै काठ कुँद्ने कुमारको तरिका स्थानीय प्रविधिको उत्कृष्ट उदाहरण हो । सीमित स्रोत–साधनका बीच पनि सिर्जनात्मक सोच र अभ्यासले कसरी उत्पादनशील काम गर्न सकिन्छ भन्ने उनीबाट सिक्न सकिन्छ ।
अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने
एनओसी, प्रमुख समाचार (Home)

अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने

७ वैशाख, काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका […]
डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध
डेरा, प्रमुख समाचार (Home)

डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

६ वैशाख, काठमाडौं । डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको बताए । ‘एउटै घरमा डेरामा बसेको चार/पाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्‍यो भने घरधनीलाई […]
Scroll to Top