३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी गर्ने भएको छ । इतर समूहले सुर्खेतमा ‘नेपाली कांग्रेस पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुई दिने विचार गोष्ठी गर्न लागेको हो । संस्थापनइतर समूहमा सक्रिय कर्णाली प्रदेश महामन्त्री नीरञ्जन केसीले जेठ २ र ३ […]
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार पोखरामा प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला गर्न लागेको हो । भेला आज बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा सुरू हुने निमन्त्रण पत्रमा उल्लेख गरिएको छ । प्रतिष्ठानको २३ वैशाखमा बसेको […]
सात बुँदे सहमति गरी २०८१ असारबाट नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको थियो । जेनजी आन्दोलनपछि संघको सत्ता त ढल्यो, तर प्रदेशहरुमा सहकार्य जारी छ । पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने बेला भयो । यो बेला एमाले र नेकपाको संवाद बढेकाले कांग्रेस सशंकित छ ।
देउवा समूहले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेशस्तरीय भेला’ ले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, समितिको संयोजकमा तारामान गुरुङ छन् । त्यस्तै, सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग […]
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यताविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पार्टीमा समानान्तर गतिविधि गरिरहेको इतर समूहलाई गगन थापाले झन्पछि झन् कमजोर बनाउँदै लगेका छन् ।
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (बुधबार) काठमाडौंमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा २३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने […]
धानमन्त्री शाह स्वास्थ्य समस्या भएका कारणले बीचमै छाडेर हिंडेको उनका राजनीतिक सल्लाहकार असिम शाहले स्पष्टीकरण दिएका थिए । उनले सञ्जालमार्फत दिएको उक्त स्पष्टीकरण केहीबेरमै हटाइएको थियो ।