मध्यपूर्वको तनावका कारण नेपाल, यूएई र ओमान सम्मिलित लिग २ शृंखला स्थगित
२० फागुन, काठमाडौं । आगामी सातादेखि काठमाडौंमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गतको ओमन, युएई र नेपालबिचको सिरिज स्थगित भएको छ । मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको नेपाल क्रिेकट संघ क्यानले विज्ञप्ति जारी गर्दै जनाएको छ । यूएई र नेपाल दुवै टोली मध्यपूर्वका देश हुन् । हाल चलिरहेको परिस्थितिका कारण सो क्षेत्रमा […]

