काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

कर्णाली

Auto Added by WPeMatico

सल्यानमा ग्यास पाउँदैनन् उपभोक्त, व्यवसायी भन्छन्-माग बढ्दा समस्या
कर्णाली, ग्यास अभाव, प्रमुख समाचार (Home), सल्यान

सल्यानमा ग्यास पाउँदैनन् उपभोक्त, व्यवसायी भन्छन्-माग बढ्दा समस्या

४ चैत, सल्यान । सल्यानमा खाना पकाउने ग्यास अभाव भएको छ । पछिल्लो एक सातादेखि जिल्ला सदरमुकाम खलंगा, श्रीनगर लगायतका बजार क्षेत्रमा सहज रुपमा ग्यास पाउन छाडेको छ । बजारमा ग्यास आएको खबर फैलिनासाथ पसलमा भीड लाग्ने गरेको छ । तर सीमित आपूर्तिका कारण धेरैजसो उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ । कतिपयले बजारमा कृत्रिम अभाव […]
डोल्पामा ५ बजेसम्म खस्यो ६६.१६ प्रतिशत मत
कर्णाली, डोल्पामा निर्वाचन अपडेट, राष्ट्रिय समाचार

डोल्पामा ५ बजेसम्म खस्यो ६६.१६ प्रतिशत मत

डोल्पा । हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी […]
तीन पटक चुनाव जितेका उम्मेदवार धनबहादुर बुढा यसपटक पनि मत हाल्न नजाने
कर्णाली, धनबहादुर बुढा, मेन स्टोरी, राष्ट्रिय समाचार

तीन पटक चुनाव जितेका उम्मेदवार धनबहादुर बुढा यसपटक पनि मत हाल्न नजाने

डोल्पा । हिमाली जिल्ला डोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर बुढाले यस पटक पनि मतदान नगर्ने बताएका छन् । २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका बुढाले तीनै पटक आफू मतदान गर्न नगएको र यसपटक पनि मत हाल्न नजाने बताएका हुन् । मतदाता नामावली काइके गाउँपालिका–२ स्थित अरनिको माध्यमिक […]
कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
कर्णाली, निर्वाचन, राष्ट्रिय समाचार

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।
विधेयक बोकेर मतदाताका घरदैलोमा नरेश भण्डारी
आम निर्वाचन, कर्णाली, जुम्ला १, नरेश भण्डारी, विधेयक, विशेष

विधेयक बोकेर मतदाताका घरदैलोमा नरेश भण्डारी

भण्डारीको एउटा हातमा माइक र अर्को हातमा एउटा विधेयकको ड्राफ्ट छ । उनी भनिरहेका छन्, ‘सांसदको काम नीति बनाउने हो

जुम्लामा ६४८ कर्मचारी मतदान केन्द्रमा खटिए
कर्णाली, जुम्ला, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रदेश समाचार, मतदान केन्द्र

जुम्लामा ६४८ कर्मचारी मतदान केन्द्रमा खटिए

४ फागुन, जुम्ला । जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिएका छन् । मुख्य

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी
कर्णाली, प्रमुख समाचार (Home)

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

३ फागुन, जुम्ला । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी थालेको छ । छपाइ सम्पन्न

Scroll to Top