काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

अमेरिका

Auto Added by WPeMatico

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, मेन स्टोरी, व्यापारिक अनुसन्धान

अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान

२८ फागुन, काठमाडौं । अमेरिकाले भारत र चीनसहित आफ्ना केही प्रमुख व्यापारिक साझेदार देशविरुद्ध नयाँ व्यापार अनुसन्धान सुरु गरेको जनाएको छ । गत महिना सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न देशमाथि लगाएका केही ट्यारिफ (आयात कर)लाई खारेज गरिदिएको थियो । त्यसपछि अमेरिकाले नयाँ कदमका रूपमा यो अनुसन्धान अघि बढाएको हो […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, कुर्दिस लडाकु, प्रमुख समाचार (Home), सीआईए

सीआईएद्वारा इरानमा विद्रोह भड्काउन कुर्दिस लडाकुलाई सशस्त्र बनाउने तयारी

काठमाडौं । सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा उनीहरूसँग सक्रिय छलफल गरिरहेको सीएनएन दाबी छ । इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक-इरान सीमा क्षेत्रमा, विशेष गरी इराकको कुर्दिस्तान क्षेत्रमा […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, स्पेन

धम्की दिने ट्रम्पलाई स्पेनका प्रधानमन्त्रीले फर्काए जवाफ

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमा भइरहेको बमबारीको विरोध गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको व्यापारिक सम्बन्ध तोड्ने धम्कीप्रति कडा जवाफ दिएका छन् ।
unnamed 1
अमेरिका, इजिप्ट, फ्रान्स, बेलायत, मध्यपूर्व तनाव, विशेष - 2column, साेभियत संघ, सुएज संकट-१९५६

सुएज संकट-१९५६ : जहाँबाट युरोपेली साम्राज्यवाद अस्तायो

आज पनि सुएज नहर विश्व व्यापारको एउटा केन्द्र हो । सन् १९५६ को त्यो घटनाले स्थापित गरेको इजिप्टको सार्वभौमसत्ता र अरब पहिचानले मध्यपूर्वको राजनीतिलाई अझै पनि प्रभावित गरिरहेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, मध्यपूर्वमा तनाव, विशेष

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू

१९ फागुन, काठमाडौं । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन […]
unnamed 1
अमेरिका, आयतोल्लाह अली खामेनी, इजरायल, इरान, डाेनाल्ड ट्रम्प, मध्यपूर्व युद्ध, विशेष

मध्यपूर्व तनावका ४८ घण्टा : खामेनीको मृत्युपछि कसरी हुँदैछ आक्रमण-प्रत्याक्रमण ?

यो ४८ घण्टाको घटनाक्रमले मध्यपूर्वलाई मात्र नभई विश्वलाई नै अनिश्चितताको खाडलमा धकेलेको छ
unnamed 1
अमेरिका, इजरायल, इरान, नेपाल, विचार, विशेष

हीनताबोधको जगमा उभिएको महामानवता : इरान, इजरायलदेखि नेपालसम्म

विश्वको शक्ति समीकरण बदलिरहेको यो समयमा स्थिरता र सार्वभौमसत्ताको नाममा जति जे जोगिएको छ, त्यसको भविष्य पनि अनिश्चित नै देखिन्छ। यस्तो संवेदनशील घडीमा हामीलाई विवेक, दूरदर्शिता, अनुशासन र मेहनतको खाँचो छ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, प्रमुख समाचार (Home)

इरानी सरकारी मिडियाले गरे इरानी नेताहरू र सेना प्रमुख मारिएको खबर अस्वीकार

१६ फागुन, काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप-प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति सुरक्षित रहेको बताएका छन्। बीबीसीका अनुसार, इरानी राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियनले टेलिग्राममा लेखेका छन्, ‘यसपटक […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इजरायल इरान तनाव, मध्यपूर्व, राष्ट्रिय समाचार

इजरायली हमलामा इरानका रक्षामन्त्री र रिभोल्युसनरी गार्ड्स प्रमुख मारिएको दाबी

इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको हो । य
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इजरायल, इरान, विशेष

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

शनिबार, २८ फेब्रुअरी २०२६ को झिसमिसे बिहान मध्यपूर्वको इतिहासमा पुन : एउटा कालो दिनका रूपमा दर्ता भएको छ। 
Scroll to Top