काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

अमेरिका

Auto Added by WPeMatico

unnamed 1
अमेरिका, इजरायल, इरान, टर्की, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

अमेरिका/इजरायल-इरान युद्ध : टर्कीको सबैभन्दा ठूलो टाउको दुखाइ

अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेदेखि नै टर्कीले सतर्कतापूर्ण अडान अपनाएको छ । टर्कीका अधिकारीले अमेरिका वा तेहरानलाई प्रत्यक्ष रूपमा दोषी नठहराइ यस संघर्षसँग जोडिएका जोखिमबारे चेतावनी दिइरहेका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि आफ्नो पहिलो विज्ञप्तिमा टर्कीको परराष्ट्र मन्त्रालयले सबै पक्षलाई आक्रमण तुरुन्त रोक्न आह्वान गर्दै मध्यस्थताको प्रस्ताव राखेको थियो […]
unnamed 1
अनुसन्धान, अमेरिका, बलात्कार, बले, राष्ट्रिय समाचार, सागर लम्साल

अमेरिकामा बलात्कार आरोप लागेका कलाकार ‘बले’माथि नेपालमा अनुसन्धान सम्भव छ ?

अमेरिकामा बलात्कार गरेको गम्भीर आरोप लागेका बले पक्राउ परे पनि उनीमाथि अहिले अभद्रको मात्रै अनुसन्धान भएको प्रहरीले प्रष्ट्याएको छ । प्रहरी स्रोतका अनुसार भने यदी पीडित महिलाले उजुरी दिएको अवस्थामा भने उनीमाथि अनुसन्धान अघि बढ्छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, डोनाल्ड ट्रम्प, प्रदर्शन, राष्ट्रिय समाचार

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

शनिबार अमेरिकाभरि ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना भए । प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
unnamed 1
अमेरिका, इजरायल, इरान, जीसीसी राष्ट्र, पश्चिय एसिया तनाव, प्रमुख समाचार (Home)

पश्चिम एसिया तनाव : जीसीसी राष्ट्रहरूको सैन्य सामर्थ्य कति छ ?

यो युद्ध लम्बिँदै गयो भने खाडी राष्ट्रहरूले केवल प्रतिरक्षा मात्र नगरी ‘काउन्टर–स्ट्राइक’ गर्नुपर्ने बाध्यता आउन सक्छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, प्रमुख समाचार (Home)

विश्वभर रहेका आफ्ना नागरिकलाई अमेरिकाको यस्तो चेतावनी

९ चैत, काठमाडौं । मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’ यसमा भनिएको छ, ‘समय-समयमा हवाई मार्ग बन्द हुँदा उनीहरूको यात्रामा अवरोध […]
unnamed 1
अन्तर्वार्ता, अमेरिका, इरान युद्ध, चिनियाँ प्राध्यापक, छुटाउनुभयो कि?, टकर कार्लसन, राष्ट्रिय समाचार, सिफारिस

चिनियाँ प्राध्यापकको चर्चित वार्ता- ‘इरान युद्ध युक्रेनको जस्तै लम्बिनेवाला छ’

अमेरिकामा क्रिश्चियन आयोनिज्म एउटा अत्यन्त शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित हुनुको पछाडि शताब्दीयौँदेखि चलिरहेको एउटा जटिल र गुप्त योजना रहेको देखिन्छ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, प्रमुख समाचार (Home)

अमेरिकामा रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निष्कासन सुरु

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक […]
unnamed 1
अमेरिका, मेयो क्लिनिक, राजा महेन्द्र, राष्ट्रिय समाचार

राजा महेन्द्र, मेयो क्लिनिक, मिनेसोटा र ६ दशकदेखिको अटूट सम्बन्ध

रानी रत्नराज्यलक्ष्मी राजा महेन्द्रसँग ४ मे १९६० मा रोचेस्टरको आधिकारिक भ्रमणमा थिइन्, त्यतिबेला उनलाई मेयो क्लिनिकमा उपचार समेत गर्नुपरेको थियो ।
unnamed 1
अमेरिका, मेन स्टोरी, सीबीओ

अमेरिकाले पछिल्लो ५ महिनादेखि प्रतिहप्ता ५० अर्ब डलर ऋण लिइरहेको छ : सीबीओ

३० फागुन, काठमाडौं । अमेरिकी अर्थ मन्त्रालयको ऋण लिने क्रम रफ्तारमा चलिरहेको छ । आर्थिक वर्ष सन् २०२६ मा लाग्दै गर्दा ‘कङ्ग्रेसनल बजेट अफिस’ (सीबीओ) ले वर्षको पहिलो पाँच महिनामै संघीय घाटामा थप १० खर्ब डलर थपिएको रिपोर्ट सार्वजनिक गरेको छ। सीबीओले हिजो सार्वजनिक गरेको फेब्रुअरी २०२६ सम्मको अद्यावधिक मासिक बजेट समीक्षा अनुसार, अमेरिकी सरकारले […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, कतार, ग्यास उत्पादन, प्रमुख समाचार (Home)

अमेरिकामा मूल्य प्रभावित गर्न कतारले ग्यास उत्पादन रोकेको हो ?

२९ फागुन, काठमाडौं । अमेरिकामा ऊर्जाको मूल्यलाई प्रभावित पार्न कतारले आफ्नो एलएनजी उत्पादन रोकेको भन्ने केही इजरायली मिडियाको दाबीलाई कतारले अस्वीकार गरेको छ। अलजजिराका अनुसार, कतारले यस्ता आरोपहरूलाई कतार र अमेरिकाबीच फाटो ल्याउने प्रयासको संज्ञा दिएको छ । अलजजिराका अनुसार, बिहीबार एक विज्ञप्ति जारी गर्दै एक वरिष्ठ कतारी अधिकारीले भने, ‘कतारले राजनीतिक वा आर्थिक लाभभन्दा […]
Scroll to Top