काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

ट्रम्प प्रशासनविरुद्ध अमेरिकामा ‘नो किङ्स’का प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार, ट्रम्प प्रशासन, नो किङ्स, प्रमुख समाचार (Home)

ट्रम्प प्रशासनविरुद्ध अमेरिकामा ‘नो किङ्स’का प्रदर्शन

बढ्दो महँगी, ग्यासको मूल्य वृद्धि र इरानसँगको ‘अवैध युद्ध’का कारण अमेरिकी जनतामा चरम आक्रोश पैदा भएको छ ।
इरानमा ‘डिजिटल अन्धकार’, एक महिनादेखि इन्टरनेट बन्द
अन्तर्राष्ट्रिय समाचार, इन्टरनेट बन्द, इरान, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

इरानमा ‘डिजिटल अन्धकार’, एक महिनादेखि इन्टरनेट बन्द

पछिल्लो तथ्याङ्क अनुसार इरानी नागरिक ६७२ घण्टाभन्दा बढी समयदेखि विश्वव्यापी सञ्जालबाट पूर्ण रूपमा विमुख भएका छन् ।
साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते
अन्तर्राष्ट्रिय समाचार, इरानको हमला, प्रमुख समाचार (Home), साउदी अरब

साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते

अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् ।
जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, जम्मु–कश्मिर, प्रमुख समाचार (Home), हिमपहिरो

जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु

१४ चैत, काठमाडौं । भारतको जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । श्रीनगर–लेह राजमार्गमा पर्ने जोजिला दर्रा (पहाडको बीचबाट जाने बाटो) नजिकै हिमस्खलन हुँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार दिउँसो जोजिला दर्रामा जिरो प्वाइन्ट र मिनीमार्गको भागमा हिमपहिरो […]
इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी
अन्तर्राष्ट्रिय समाचार, आईआरजीसी, इजरायल, इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स, प्रमुख समाचार (Home)

इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारेको दाबी गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेको र उनको मृत्यु भएको दाबी गरे । इजरायली आक्रमणमा अलिरेजासहित अन्य वरिष्ठ नौसेना कमान्ड अधिकारीहरू पनि मारिएको दाबी […]
रुस र कजाकिस्तानबीचको व्यापार ३० अर्ब डलर नजिक
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), रुस र कजाकिस्तान, रुसी अर्थतन्त्र

रुस र कजाकिस्तानबीचको व्यापार ३० अर्ब डलर नजिक

प्रधानमन्त्री मिसुस्टिनले रुस र कजाकिस्तान बिचको व्यापारिक कारोबार झन्डै ३० अर्ब अमेरिकी डलर पुगेको जानकारी दिएका छन् ।
भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, आन्ध्र प्रदेश, प्रमुख समाचार (Home)

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको थियो । मार्कापुरमका डीएसपी हर्षवर्धन राजुका अनुसार दुर्घटनामा बसमा सवार १४ जनाको मृत्यु भएको हो । रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै […]
खाडी क्षेत्रमा ‘हजारौं’ अमेरिकी सैनिक प्रस्थान, खार्ग टापुमा नजर
अन्तर्राष्ट्रिय समाचार, इरान-अमेरिका तनाव, खाडी मुलुक, राष्ट्रिय समाचार

खाडी क्षेत्रमा ‘हजारौं’ अमेरिकी सैनिक प्रस्थान, खार्ग टापुमा नजर

इरानका सभामुख मोहम्मद बघेर घलिबाफले यदि कुनै छिमेकी देशले ‘शत्रु’हरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी बुधबार दिएका छन् ।
इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन, अमेरिकी प्रस्तावमा समीक्षा भइरहेको छ
अन्तर्राष्ट्रिय समाचार, इरान-अमेरिका तनाव, प्रमुख समाचार (Home)

इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन, अमेरिकी प्रस्तावमा समीक्षा भइरहेको छ

१२ चैत, काठमाडौं । इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ । यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता […]
इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल
अन्तर्राष्ट्रिय समाचार, इन्धन संकट, ऊर्जा संकट, प्रमुख समाचार (Home), फिलिपिन्स, श्रीलंका

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गरेको छ भने श्रीलंकाले कडा ऊर्जा बचत निर्देशिका जारी गरेको छ ।
Scroll to Top