अन्तर्राष्ट्रिय समाचार, इन्धन संकट, ऊर्जा संकट, प्रमुख समाचार (Home), फिलिपिन्स, श्रीलंकाइन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल ११ चैत्र २०८२ इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गरेको छ भने श्रीलंकाले कडा ऊर्जा बचत निर्देशिका जारी गरेको छ ।