काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
जग्गा अतिक्रमण, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सुनसरी–मोरङ सिंचाइ आयोजना

सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना निर्माण

१११ बिघा ५ कट्ठा ३ धुर जग्गामा २ हजार ७३३ वटा घर, भवन, मन्दिर, आश्रम, कुटी र घर–टहरा निर्माण भएको ठहर गर्दै आयोजनाले अतिक्रमित जग्गा र त्यहाँ बनेका भौतिक संरचना हटाउन प्रशासनसँग अनुरोध गरेको छ ।
unnamed 1
उच्च अदालत, मुद्दा, रवि लामिछाने, राष्ट्रिय समाचार

उच्च अदालतको आदेशले रवि लामिछानेको मुद्दामा के असर पर्छ ?

जिल्ला अदालतले मुद्दा संशोधनको अनुमति दियो भने रवि लामिछाने लगायतमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता भएर सहकारी ठगीको आरोप मात्रै बाँकी रहनेछ । र, पीडितहरूसँग मिलापत्रको बाटो खुल्नेछ ।
unnamed 1
गगन थापा, बीपी कोइराला, राष्ट्रिय समाचार

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा

‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो । यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
unnamed 1
प्रदीप पौडेल, प्रदीप पौडैल, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले संसद्को अवहेलना गरे : प्रदीप पौडैल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्‌को अवहेलना गरेको आरोप लगाएका छन् ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

गगनको गुनासो- पार्टी मिलाउने प्रयासै भएन भनिन्छ, गर्नु चाहिँ के पर्ने हो ?

‘प्रयासै भएन भन्नुहुन्छ । अब के गर्दा प्रयास हुने हो ? गर्नु चाहिँ के पर्ने हो ? दुइटा पार्टी त छैन ।’
unnamed 1
एपीएफ, राष्ट्रिय समाचार, सगरमाथा

सशस्त्रका २ महिला कर्मचारी सगरमाथाको चुचुरोमा

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विपिन अधिकारी

का‍ंग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छ : संविधानविद् अधिकारी

उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी प्रदर्शन

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनपछि हुने सभामा सातै प्रदेशका भूमिहीन र अव्यवस्थित बसोबासी अगुवाले सम्बोधन गर्ने छन् ।
unnamed 1
डा. सुबास अधिकारी, प्रादेशिक योजना, राष्ट्रिय समाचार, विचार

प्रादेशिक बजेट बनाउँदा विगतका असफलताबाट किन नसिक्ने?

प्रदेश र संघको वित्तीय संरचनाको पुनरावलोकन, स्थानीय तहको क्षमता र जनशक्ति व्यवस्थापनमा सुधार तथा कुल गार्हस्थ्य उत्पादन वृद्धिको दीर्घकालीन लक्ष्य निर्धारण नै अबको वास्तविक बाटो हो। यी उपायको सुरुआत तीनै तह बीच समन्वय, सहकार्य र सहअस्तित्वबाट गर्न जरूरी छ।
Scroll to Top