काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
मतदान, राष्ट्रिय समाचार

मतदानअघिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगको आपत्ति

२० फागुन, काठमाडौं । मतदान अगाडिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएका हुन् । यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको बताएका छन् […]
unnamed 1
डोल्पा, नेपाली सेना, राष्ट्रिय समाचार

निर्वाचन सुरक्षा : डोल्पामा नेपाली सेनाको हवाई गस्ती

निर्वाचन आउन एकदिन मात्रै बाँकी रहँदा नेपाली सेनाले डोल्पामा निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ ।
unnamed 1
निर्वाचन, राष्ट्रिय समाचार, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको अपिल

सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै तयारी पूरा भएको जानकारी दिए ।
unnamed 1
दार्चुला, राष्ट्रिय समाचार

दार्चुलामा पनि निर्वाचनको सबै तयारी पूरा

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणना स्ठल पनि तयार पारिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ ।
unnamed 1
तनहुँ जलविद्युत आयोजना, राष्ट्रिय समाचार

तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ योजना सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् ।
unnamed 1
मतदान केन्द्र, माथिल्लो डोल्पा, राष्ट्रिय समाचार

माथिल्लो डोल्पाको मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी

२० फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी परेका छन् । शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा नं. ६ को कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी बिरामी भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका […]
unnamed 1
निर्वाचन कर्मचारी, राष्ट्रिय समाचार, रोल्पा

रोल्पाका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

२० फागुन, रोल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री लिएर कर्मचारीहरु पुगेका छन् । सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेको सहायक जिल्ला निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए । रोल्पामा ८६ वटा मतदान स्थल रहेकामा […]
unnamed 1
कारागार, बागलुङ, राष्ट्रिय समाचार

बागलुङका ५३ कैदीबन्दीलाई कारागारमै मतदानस्थल

२० फागुन, बागलुङ । बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको छ । बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीलाई कारागारमै भोट हाल्ने व्यवस्था मिलाइएको छ । […]
unnamed 1
खोटाङ, प्रतिनिधिसभा निर्वाचन, मतगणनास्थल, राष्ट्रिय समाचार

खोटाङमा तारजालीसहितको मतगणनास्थल तयार

मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले विभाजन गरिएको छ । तारजालीको पाटेसनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ ।
unnamed 1
महोत्तरी, राष्ट्रिय समाचार

महोत्तरीमा इँटाभट्टाबाट मदिरा बरामद

१९ फागुन, महोत्तरी । महोत्तरीमा प्रहरीले इँटाभट्टाबाट मदिराजन्य पदार्थ बरामद गरेको छ । भंगहा नगरपालिका–५ ढकिया टोलस्थित रहेको इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको हो । इँटाभट्टामा लुकाइछिपाइ राखेको मदिराजन्य पदार्थ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार अर्ना बियर ३ कार्टुन, कर्णाली गोल्ड ७ कार्टुन, ब्रिक्स वाइन ३ कार्टुन, […]
Scroll to Top