तनहुँ जलविद्युत आयोजना, राष्ट्रिय समाचारतनहुँ जलविद्युत् आयोजनामार्फत ९२ योजना सम्पन्न २० फाल्गुन २०८२ तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् ।