काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
भरतपुर महानगरपालिका, राष्ट्रिय समाचार

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो तीन करोड

भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, लागुऔषध

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

३ चैत, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं […]
unnamed 1
जेनजी शहीद, रचना खतिवडा, राष्ट्रिय समाचार, सुधन गुरूङ

सुधन गुरुङ देखेर भक्कानिइन् जेनजी शहीद रसिककी आमा (तस्वीरहरू)

रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ ।
unnamed 1
अपाङ्गता, राष्ट्रिय समाचार, समानुपातिक सांसद

समानुपातिकबाट प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद्

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गंगा छन्त्याल र रमेश प्रसाईं, नेपाली कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट एशुदा कुमारी बराल र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रेम बहादुर बयक प्रतिनिधि सभा सदस्य भएका हुन् ।
unnamed 1
इनिसा मृत्यु प्रकरण, राष्ट्रिय समाचार

सन्तान वियोगको पुनरावृत्ति : १० वर्ष पहिले छोरा बिते, अहिले छोरी इनिसा

चार वर्षे छोरा इसानलाई गुमाएका इन्द्रबहादुर र तिला विक दम्पतीले १० वर्षपछि छोरी इनिसालाई पनि गुमाएको छ ।
unnamed 1
आम निर्वाचन, राप्रपा, राष्ट्रिय समाचार

चुनावी परिणाम : चलेन राप्रपाको हलो, बिकेन राजतन्त्रको मुद्दा

२०८२ को निर्वाचन अघि दुर्गा प्रसाईँ बाहेक सबै राजावादी–हिन्दुवादी शक्तिहरू एक ठाउँमा आएको राप्रपाका नेताहरूले बताउने गरेका थिए । यसपटक ३ लाख ३० हजार ६८४ मत पाएर मुस्किलले थ्रोसहोल्ड कटाएको राप्रपाले प्रत्यक्षमा एक सिट जित्यो ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, शिखर पावर, सेयर बजार

शिखर पावरको आईपीओ बाँडफाँट, ९३ प्रतिशत आवेदकको हात खाली 

३ चैत, काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यसअघि सर्वसाधारणका लागि शिखरको आईपीओमा फागुन १७ देखि २६ गतेसम्म आवेदन खुलाइएको थियो । आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ […]
unnamed 1
चन्देश्वर मण्डल, राष्ट्रिय समाचार

चन्देश्वर मण्डल : शिक्षकदेखि संघीय सांसदसम्म

गाउँको शिक्षकबाट सुरु भएको चन्देश्वर मण्डलको यात्रा स्थानीय नेतृत्व हुँदै प्रदेश अध्यक्ष र संघीय सांसदसम्म पुगेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अफगानिस्तान, अफगानिस्तान–पाकिस्तान द्वन्द्व, पाकिस्तान, राष्ट्रिय समाचार

अफगानिस्तानको दाबी– पाकिस्तानले अस्पतालमा आक्रमण गर्दा ४०० को मृत्यु  

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट […]
Scroll to Top