भरतपुर महानगरपालिका, राष्ट्रिय समाचारफोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो तीन करोड ३ चैत्र २०८२ भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।