काभ्रेपलाञ्चोक
+977-9863403002
७ भाद्र २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, श्रद्धा कुँवर क्षेत्री

समग्र देशको सम्भावनालाई अघि बढाउनुपर्छ : रास्वपा सांसद कुँवर

५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद  श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताएकी छिन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसदहरूलाई शपथ ग्रहण गराइएको थियो । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले  लुम्बिनी प्रदेशसँगै कर्णाली र […]
unnamed 1
कालोपत्रे, खोटाङ, राष्ट्रिय समाचार

खोटाङको आहालेदेखि पञ्चमीबजार जोड्ने सडक कालोपत्रे हुने

५ चैत, खोटाङ । खोटाङको खानीडाँडा विमानस्थलदेखि याम्खा–याङसोलाटार हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्रे हुने भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय खोटाङमार्फत सडक कालोपत्रेको काम सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थलभन्दा केहीमुनि पर्ने आहालेदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको रातमाटा–दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यालय हुँदै दिप्रुङ […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले सशक्त प्रतिपक्षीको भूमिकामा उत्रिन्छ : पद्‌मा अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् ।
unnamed 1
चुनावी भाषण, बालेन शाह, माधव मिश्र, राष्ट्रिय समाचार, शिव सुनार

चुनावी भाषण कार्यान्वयनको प्रतीक्षा

नेपाली नागरिकलाई पुग्ने आधारभूत खाद्यान्न स्वदेशमै उत्पादन गर्न सके नागरिकको भान्साको खर्च घट्ने, किसानको आम्दानी बढ्ने र राष्ट्रिय अर्थतन्त्र बलियो हुनेछ।
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्युु

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्युु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सर्वदलीय बैठक, सिंहदरबार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ ।
unnamed 1
आशिका तामाङ, धादिङ, राष्ट्रिय समाचार

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने

धादिङका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उपप्रमुख/उपाध्यक्षहरूको बिहीबार बसेको बैठकले संघीयताको मर्म अनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्यवलाई सुदृढ गर्दै अघि बढ्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
unnamed 1
गगन थापा, राष्ट्रिय समाचार

गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?

थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रसहितको प्रस्ताव अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ ।
unnamed 1
राष्ट्रिय समाचार, विन्दु थापा

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार तय हुन्छ : मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन् ।
Scroll to Top