काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

बबरमहल क्षेत्रमा प्रहरी र एमाले कार्यकर्ताबीच घम्साघम्सी (तस्वीरहरू)

प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो ।
unnamed 1
कर्णबहादुर मल्ल, राष्ट्रिय समाचार

एमाले कर्णालीका नेता मल्ल बलात्कार आरोपमा पक्राउ*

१४ चैत, काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् […]
unnamed 1
केपी ओली पक्राउ, राष्ट्रिय समाचार

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउकोविरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
unnamed 1
इतर पक्ष, नेपाली कांग्रेस, रमेश लेखक, राष्ट्रिय समाचार

लेखकको गिरफ्तारीबारे कांग्रेस संस्थापन इतर पक्षका शीर्ष नेता छुट्टै छलफलमा

इतर समूहमा रहेका २० जना नेता अहिले ठमेलको एक होटलमा छलफल गरिरहेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, सडक क्षेत्रबाट ढुंंगा

माइतीघर आसपासका सडक क्षेत्रबाट ढुंगा हटाउँदै प्रहरी (तस्वीरहरू)

दिउँसो ३ बजेदेखि एमालेका जनवर्गीय संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
unnamed 1
नेकपा एमाले, पत्रकारमाथि दुर्व्यवहार, राष्ट्रिय समाचार

च्यासलमा एमाले कार्यकर्ताद्वारा पत्रकारहरूमाथि दुर्व्यवहार

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका केही एमाले कार्यकर्ताले रिपोर्टिङका लागि पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले सोधेको प्रश्नप्रति पार्टी कार्यालय परिसरमै केही कार्यकर्ताले दुर्व्यवहार गरी क्यामेराहरू बाहिर निकाल्न खोजेका थिए । सचिवालय बैठकपछि नाराबाजी गरेको एमाले कार्यकर्ताले […]
unnamed 1
केपी शर्मा ओली, यज्ञमणि न्यौपाने, रमेश लेखक, राष्ट्रिय समाचार

‘ओली–लेखक पक्राउ कानुनसम्मत छ, राजनीतिक मुद्दा नबनाऔं’

ओली र लेखकको पक्राउलाई राजनीतिक चश्माबाट हेर्ने होइन, ‘रूल अफ ल’को आधारभूत अंगको रूपमा बुझ्नुपर्छ । 
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेको माग– जेनजी आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन होस्

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो । अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनको सुझावको आधारमा एमाले अध्यक्ष […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, विशेष - Packaages

एमालेले भन्यो– ओली र लेखकको गिरफ्तारी गैरकानुनी

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’
Scroll to Top