काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
न्यायाधीशद्वय कुमार रेग्मी, न्यायाधीशद्वय मेघराज पोखरेल, रवि लामिछाने, राष्ट्रिय समाचार

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा

१६ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ । मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ । लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै […]
unnamed 1
राष्ट्रिय समाचार, विद्युतीकरण

म्याग्दीको मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण   

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो ।
unnamed 1
अनमोल केसी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

जन्मदिन मनाउँदै अनमोल, ‘जेरी अन टप’ पछि उत्कृष्ट ‘दोस्रो इनिङ्स’

१० करोड कमाउन नसकेको आरोपको अनमोलले नबोलेरै खण्डन गरिदिए । किन चल्दैनन् भन्ने कतिपय भाष्यलाई उनले पछिल्लो वर्ष एकपछि अर्को हिट फिल्ममार्फत खण्डन गरिदिएका छन् ।
unnamed 1
थासाङ गाउँपालिका, मुस्ताङ, राष्ट्रिय समाचार, लेते–धम्पु पुल निर्माण

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती   

मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ ।    
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्काले जिल्ला सभापतिको पनि भेला बोलाए

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । उनीनिकट स्रोतले जिल्ला सभापतिहरूको भेला १९ चैतमा गरिने तय भएको अनलाइनखबरलाई जानकारी दिए । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि […]
unnamed 1
मनिष खनाल, राष्ट्रिय समाचार, संसद्‌मा नयाँ, सांसद

‘चुनाव जितेपछि शहरमै हराउँछन् भन्ने गुनासो चिर्छु, जेनजी भावना बोक्छु’

सरकारको सय दिने कार्ययोजना र जेनजीसँगको १० बुँदे सम्झौताको मर्मलाई कार्यान्वयन गर्न सदनमा खबरदारी र सहयोग दुवै गर्ने २६ वर्षीय मनिष खनालको प्रतिबद्धता छ ।
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक

खड्कानिकट नेताहरुका अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । बैठक एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बस्ने छ ।
unnamed 1
पतञ्जली जग्गा प्रकरण, माधवकुमार नेपाल, राष्ट्रिय समाचार, विशेष अदालत

पतञ्जलि मुद्दामा विशेष अदालतको आदेश– बहस नोट पेश गर्नू

१६ चैत, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध चलेको भ्रष्टाचार मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाका दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको हो । अख्तियारले पतञ्जलि प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार […]
unnamed 1
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकको पक्षमा ९० जना वकिल : बहस गरे कि नाममात्रै टिपाए ?

१६ चैत, काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तय भएको थियो । स्वास्थ्य अवस्थाका कारण ओलीलाई अदालतमा उपस्थित नगराएपछि लेखकलाई भने उपस्थित गराइयो । त्यसक्रममा उनीहरुका कानून व्यवसायीहरुले पक्राउको विरोध गर्दै म्याद नथप्न र बोलाएका बखत उपस्थित हुनेगरी छाडिदिन माग गरे । […]
unnamed 1
नेकपा एमाले, बालेन, राष्ट्रिय समाचार

एमाले सांसद शर्मालाई मुद्दा नचल्ने भएपछि बालेनले लेखेका थिए- ‘सरी नानु, समय आउँछ’

१६ चैत, काठमाडौं । २०८१ माघ अन्तिम सातातिर एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी थाल्यो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । खासमा सोही वर्ष जेठ १४ गते महानगरपालिकाको टोलीले एउटा […]
Scroll to Top