थासाङ गाउँपालिका, मुस्ताङ, राष्ट्रिय समाचार, लेते–धम्पु पुल निर्माणमुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती १६ चैत्र २०८२ मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ ।