थिमि, भक्तपर, राष्ट्रिय समाचार, सिन्दुर जात्रासिन्दुरे जात्रामा रंगियो थिमि (तस्वीरहरू) २ बैशाख २०८३ मध्यपुरथिमि क्षेत्रमा बुधबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ ।