काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
अनलाइनखबर, राष्ट्रिय समाचार, हिमालय टेलिभिजन

हिमालय टेलिभिजन र अनलाइनखबरको समूह सम्पादकमा उमेश चौहान, ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल सुरु

समूहका अध्यक्ष धर्मराज भुसाल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसाल, अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेत र हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीसहित समग्र न्यूजरुमले चौहानलाई शुक्रबार स्वागत गरेका छन् ।
unnamed 1
पुनर्लेखन, मधेश प्रदेश सभा, राष्ट्रिय समाचार, स्थानीय सेवा ऐन

स्थानीय सेवा ऐनमा त्रुटि नै त्रुटि, पुनर्लेखनको तयारी

मुख्यमन्त्री कार्यालयका प्रवक्ता रोहित कोइरालाले स्थानीय सेवा ऐन २०८१ पुनर्लेखन गर्ने गरी तयारी भइरहेको बताए । अब ड्राफ्ट क्याबिनेटबाट छलफल गरेर सदनमा लगिने उनको भनाइ छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय दल

दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरूको बैठक बस्दै

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् । छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिए । […]
unnamed 1
गुल्मी, जबर्जस्ती करणी, राष्ट्रिय समाचार

गुल्मीमा जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

४ वैशाख, गुल्मी । सत्यवती गाउँपालिका-४ नदेवा क्षेत्रमा जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । यही वैशाख १ गते साँझ करिब ५ बजेतिर ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी भएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली खटिएको थियो । प्रहरी नायव निरीक्षक नरेद्रबहादुर विकको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्न २३ […]
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

४ वैशाख, काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका […]
unnamed 1
ब्याण्ड, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, संगीत

संगीतको एउटा अजम्बरी ब्यान्ड, जसले संसारलाई अथाह दियो तर गुमनाम भयो

उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए ।
unnamed 1
राष्ट्रिय समाचार, विचार, सामुदायिक वन

वनको सही व्यवस्थापनले दिन सक्छ १० लाख रोजगारी

यतिबेला वन क्षेत्रबाट खाद्य उत्पादन, पानी आपूर्ति, वातावरणीय सेवा उपभोग जस्तै; जलवायु उत्थानशीलता, कार्बन अधिशोषण र जलचक्र निरन्तरता जस्ता क्रियाकलापहरू बढाई सामाजिक कल्याणका लागि बढीभन्दा बढी वन क्षेत्र कायम राख्नुपर्ने आवाज उत्तिकै उठेको छ।
unnamed 1
कांग्रेसको आधिकारिता मुद्दा, नेपाली कांग्रेस, प्रदेश समाचार, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको बहसमा बिहीबार खड्का पक्षधरका कानुन व्यवसायीले धारणा राखेका थिए । रिटकर्ताको […]
unnamed 1
बालकको मृत्यु, राष्ट्रिय समाचार

रोल्पामा आँगनमा खेल्ने क्रममा लडेका बालकको मृत्यु

त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
unnamed 1
जनस्वास्थ्य, राष्ट्रिय समाचार, विचार, स्वास्थ्यमन्त्री

नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार

सबैभन्दा महत्वपूर्ण विषयलाई सरकारले महत्वपूर्ण प्राथमिकतामा राख्न जरूरी छ । वातावरण प्रदूषण रोकी, हरेक गाउँ र शहरलाई सफा, स्वच्छ र प्रदूषणरहित बनाउन सरकारले विशेष ध्यान पुर्‍याउन आवश्यक देखिन्छ ।
Scroll to Top