काभ्रेपलाञ्चोक
+977-9863403002
२४ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
अनलाइनखबर, कमल प्रसाईं, राष्ट्रिय समाचार

मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे  उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् । उनको नाकमा चोट लागेको छ ।  क्यामेराको मेमोरी कार्ड पनि स्थानीयले खोसेका छन् । उनी अस्पतालमा उपचाररत छन् । सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ […]
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी परिवार

हालसम्म थापाथलीका ६८ सुकुमवासी परिवार सरकारको सम्पर्कमा

१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ । यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ […]
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

खाली गराइयो गैरीगाउँको सुकुमवासी बस्ती, सिनामंगलमा पनि डोजर चलाइँदै

१२ काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । आज दिउँसोदेखि […]
unnamed 1
गर्भवती मृत्यु प्रकरण, नेपाल मेडिकल काउन्सिल, बुटवल, राष्ट्रिय समाचार

गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित

मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम  प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।
unnamed 1
गैरीगाउँ, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँको सुकुमवासी बस्ती (तस्वीरहरू)

बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
unnamed 1
नागार्जुन, राष्ट्रिय समाचार, सुकुमवासी

नागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन (तस्वीरहरू)

एउटा परिवारको लागि साना साना तीन कोठासहित शौचालय हुनेगरी प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्नेगरी कोठा बनाइएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सुकुमवासी बस्तीका दृश्य : एकातिर डोजर, अर्कातिर प्याकिङ (तस्वीर/भिडियो)

दिउँसोबाट डोजर चल्न सुरु भएको गैरीगाउँ क्षेत्रमा बस्तीका व्यक्तिहरू धमाधम सामान सारिरहेका छन् । उनीहरूलाई सुरक्षा प्रशासनले थप सहयोग गरिरहेको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, अमेरिकी लाेकतन्त्र, राष्ट्रिय समाचार

के अझै लोकतान्त्रिक छ अमेरिका ?

अमेरिकी आधिपत्य र त्यसको एकलौटी व्यवहारलाई तत्काल रोक्न कठिन हुनुका पछाडि तीनवटा मजबुत कारणहरू देखिन्छन् – पहिलो, डलरको वित्तीय प्रभुत्व, दोस्रो, विश्वभरको सैन्य उपस्थिति, र तेस्रो अन्तर्राष्ट्रिय कानुनको चयनात्मक प्रयोग।
unnamed 1
जिरी, राष्ट्रिय समाचार, साहित्य

मूलधारमा प्रकृति : जिरीले देखाएको साहित्यको नयाँ बाटो

जिरीको प्रकृति साहित्यको पृष्ठभूमिबाट अगाडि आयो, मुख्य धारमा आयो । यसले देखायो कि अब साहित्य केवल सौन्दर्यको अभिव्यक्ति मात्र होइन, समयका गम्भीर प्रश्नहरूसँग जुध्ने माध्यम पनि बन्नुपर्छ ।
unnamed 1
गैरीगाउँ, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर (तस्वीरहरू)

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।
Scroll to Top