सन् २०२१ को विधानसभा चुनावभन्दा पूर्ण रूपमा फरक छ, जतिबेला मार्च २७ देखि अप्रिल २९ सम्म आठ चरणमा मतदान सम्पन्न भएको थियो। यसपटक आयोगले चुनावी प्रक्रियालाई थप छरितो बनाउँदै दुई चरणमा मात्र सीमित गरेको छ।
१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको […]
लेखकले जुन पात्रलाई मन पराउँछन्, उनैलाई सही र अरूलाई गलत देखाउँछन् । तर, दोस्तोयभ्स्कीले त्यसो गरेका छैनन्; उनले आफ्ना सबै पात्रहरूलाई स्वतन्त्रता दिएका छन् ।
१२ वैशाख, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ । नेपालगन्ज लगायत बाँके जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरूको प्रचारप्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन तथा होटल व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपालगन्जको वाटरपार्कसम्मको क्षेत्रमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म फेस्टिभल सञ्चालन गरिएको हो । होटल व्यवसायी संघ […]
१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक संकेत उल्लंघनकर्ता २०० र तीव्र […]