काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

नेपाल मेडिकल काउन्सिल

Auto Added by WPeMatico

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे
डा. दिपेन्द्र पाण्डे, नेपाल मेडिकल काउन्सिल, प्रमुख समाचार (Home)

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे

३० वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले २९ वैशाखामा मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी हुन् । सरकारले रजिष्ट्रार डा. सतिश देवलाई पदमुक्त गरेपछि रजिष्ट्रार पद खाली थियो । निमित्त रजिष्ट्रारमा नियुक्त डा. पाण्डे काउन्सिलको निर्वाचित सदस्य र सरकारी […]
गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित
गर्भवती मृत्यु प्रकरण, नेपाल मेडिकल काउन्सिल, बुटवल, राष्ट्रिय समाचार

गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित

मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम  प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।
बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम
नेपाल मेडिकल काउन्सिल, प्रमुख समाचार (Home)

बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम

२७ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गराउने कलेजले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने पैसा पटक–पटक ताकेता गर्दा पनि नबुझाएपछि तीन साताको अल्टिमेटम दिइएको जानकारी दिए […]
मेडिकल काउन्सिलले गर्‍यो डा. गुप्तालाई कारबाही
नेपाल मेडिकल काउन्सिल, प्रमुख समाचार (Home)

मेडिकल काउन्सिलले गर्‍यो डा. गुप्तालाई कारबाही

१ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ । काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले डा. गुप्तालाई प्रोवेसन अर्थात अरू डाक्टरको मुनि रहेर काम गर्ने गरी कारबाही गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवका अनुसार डा. गुप्तालाई ६ महिनाको कारबाही गरिएको छ । ‘शल्यक्रियामा संलग्न चिकित्सकसँग गरिएको […]
Scroll to Top