काभ्रेपलाञ्चोक
+977-9863403002
२४ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
उद्योग, बिजनेस विशेष, राष्ट्रिय समाचार, लुम्बिनी, विजनेश होम

लुम्बिनीबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्चको निर्देशन

सर्वोच्चको निर्देशनले लुम्बिनी–भैरहवा कोरिडोरका अर्बौं लगानी भएका दुई दर्जन ठूला उद्योग र १० हजार श्रमिक प्रत्यक्ष प्रभावित हुने उद्योगीको दाबी छ ।
unnamed 1
पूर्वभीआईपी, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन […]
unnamed 1
क्यान, छुम्बी लामा, त्रिवि मैदान, राष्ट्रिय समाचार

‘त्रिवि क्रिकेट मैदानको विकल्प छैन’

क्यानको कार्यसमितिबाट निर्णय गरेर हामीले सम्बन्धित निकायमा जानकारी गराउने, ध्यानाकर्षण गराउने गरिसक्यौं ।
unnamed 1
क्रिकेट रंगशाला, खेलकुद - Home, त्रिवि, राष्ट्रिय समाचार

क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?

सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ । तर त्रिविको त्यो अल्टिमेटमले नेपाली क्रिकेट अन्योलतातर्फ धकेलिने डर पैदा भएको छ ।
unnamed 1
बाख्रापालन, राष्ट्रिय समाचार

बाख्रापालनबाट स्वरोजगार कुलबहादुर

१५ वैशाख, म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुन वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘घरमै भएका दुई माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका […]
unnamed 1
आत्मदाह, राष्ट्रिय समाचार

बुवाको आत्मदाह प्रयास रोक्न खोज्दा छोरी पनि जलिन्, दुवैको अवस्था गम्भीर

१४ वैशाख, प्यूठान । घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगो लागेर बुवा–छोरी गम्भीर घाइते भएका छन् । प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा बुवा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास […]
unnamed 1
इन्द्रावती नदी, मेलम्ची, राष्ट्रिय समाचार

मेलम्चीकाे इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु, अर्की बेपत्ता

दिउँसो ४ बजे इन्द्रावतीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना किशोरीमध्ये एक जनाको शव फेला परेको छ, अर्की अझै वेपत्ता छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सुकुमवासी बस्ती खाली गर्नेविरुद्धको रिटमा कारण देखाउ आदेश

१४ काठमाडौं, वैशाख । सर्वोच्च अदालतले काठमाडौँका  विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च […]
unnamed 1
मनोहरा सुकुमवासी बस्ती, राष्ट्रिय समाचार, सुकुमवासी

मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइए

आइतबार बिहान करिब दुई हजारको संख्यामा सुरक्षाकर्मी तैनाथी गराउँदा ८० प्रतिशत सुकुमवासीले आफैँ बस्ती छाडेका थिए ।
unnamed 1
नेपालगन्ज फुड फेस्टिभल, बिजनेस, राष्ट्रिय समाचार

नेपालगन्ज फुड फेस्टिभलमा ओइरिए स्थानीयदेखि भारतसम्मका पर्यटक

यसमा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन, होटल व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेस्टिभल सञ्चालन गरिएको थियो ।
Scroll to Top