मनोहरा सुकुमवासी बस्ती, राष्ट्रिय समाचार, सुकुमवासीमनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइए १४ बैशाख २०८३ आइतबार बिहान करिब दुई हजारको संख्यामा सुरक्षाकर्मी तैनाथी गराउँदा ८० प्रतिशत सुकुमवासीले आफैँ बस्ती छाडेका थिए ।