काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
गोकर्णेश्वर, राष्ट्रिय समाचार

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण हटाउन माग

मन्दिर क्षेत्रको जग्गा अतिक्रमणले स्थान अभाव भई यहाँ हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा असहज हुँदै आएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सुनिता डंगोल

विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता : सुनिता डंगोल

महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै उनले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
unnamed 1
जैमिनी नगरपालिका, राष्ट्रिय समाचार

एक करोडमा तयार भयो वडा कार्यालय

स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

उद्योगी व्यवसायीलाई रविले भने- डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनसाय छैन

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाको उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सांसद, स्वकीय सचिव

सांसदलाई स्वकीय सचिव माग्नेबारे छलफलमा विपक्षी दलहरू

पत्रमा सांसद्हरुको लागि स्वकीय सचिवको व्यवस्था गर्न लिखित माग प्राप्त गर्न निर्देशन भएअनुसार पत्राचार गरिएको भनिएको छ । यस सम्बन्धमा के जवाफ दिने भनेर विपक्षी दलहरू छलफलमा जुटेका हुन् ।
unnamed 1
गृह मन्त्रालय, राष्ट्रिय समाचार, सुधन गुरुङ

कसले चलाइरहेछ गृह मन्त्रालय ?

अहिले मुख्यत: प्रधानमन्त्रीको निर्देशन र जेम्स कार्की लगायतको समन्वयमा गृह मन्त्रालयको काम–कारबाही भइरहेको मन्त्रालय स्रोतको भनाइ छ ।
unnamed 1
आइसफल डाक्टर, नेपाल पर्वतारोहण संघ, पर्यटन प्रमुख, बिजनेस प्रमुख, बेवारिसे शव, राष्ट्रिय समाचार, विजनेश होम, सगरमाथा आरोहण

सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत हुन बाँकी

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार, स्थानान्तरण प्रक्रिया

स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन सरकारको आह्वान

२० वैशाख, काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ । शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो । ‘सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा […]
Scroll to Top