काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, लुम्बिनी, लुम्बिनी सरकार

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

२४ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकको राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार प्रदेश यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी अनिल मरासिनीलाई तोकिएको मन्त्री छ […]
unnamed 1
रामजी यादव, राष्ट्रिय समाचार

१६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन पहल हुँदैछ : श्रममन्त्री यादव

२४ वैशाख, काठमाडौं र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धीत देशबाट जवाफ आउन ढिलाई […]
unnamed 1
कीर्तिपुर, राष्ट्रिय समाचार, हिरासत

कीर्तिपुरमा युवक हत्या प्रकरण : हिरासतबाट छुटेका व्यक्ति पनि जोडिए

प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ । घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले बताएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, विचार, सरोज भट्टराई

सांसदका स्वकीय र स्रोत खोसेर परिणाममुखी संसद् दिवास्वप्न

सांसदलाई निरीह बनाएर होइन, साधनस्रोत सम्पन्न बनाएर प्रतिफल प्राप्त गरेका उदाहरण विश्वमा थुप्रै छन्। अब पनि त्यसो नगर्ने हो भने विकास र सुशासनका हाम्रा चाहना केवल नारामै सीमित हुनेछन्।
unnamed 1
ठगी, राष्ट्रिय समाचार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
unnamed 1
अछाम, गुइगाड खोला, गुइगाड पुल, बाजुरा, राष्ट्रिय समाचार

बाजुराको गुइगाड पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई १८ करोड जरिबाना

पटकपटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि बेवास्ता गरेपछि निर्माण कम्पनी राजेन्द्र–थेगिम जेभीलाई जरिबानाका लागि सार्वजनिक सूचना जारी गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाहले जानकारी दिए ।
unnamed 1
अर्थनीति, उद्योग/वाणिज्य, एमआरपी, जाँचपास सुरु, बिजनेस विशेष, भन्सार, राष्ट्रिय समाचार, विजनेश होम

एमआरपीमा पछाडि हट्यो सरकार, भन्सारबाट छुट्न थाले मालवाहक ट्रक

भन्सार विभागले आयातकर्तालाई एमआरपी आफैं घोषणा गर्न लगाएर तत्कालका लागि मालसामान भित्र्याउने बाटो खोलेको हो ।
unnamed 1
भिआईपी, राष्ट्रिय समाचार

विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने मागसहित पूर्वभिआईपीहरू विरुद्ध मुद्दा

२४ वैशाख, काठमाडौं । राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएको र त्यो गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, जनस्वास्थ्य […]
unnamed 1
राष्ट्रिय समाचार, सार्क महासचिव

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट   

परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन् ।
Scroll to Top