अर्थनीति, उद्योग/वाणिज्य, एमआरपी, जाँचपास सुरु, बिजनेस विशेष, भन्सार, राष्ट्रिय समाचार, विजनेश होमएमआरपीमा पछाडि हट्यो सरकार, भन्सारबाट छुट्न थाले मालवाहक ट्रक २४ बैशाख २०८३ भन्सार विभागले आयातकर्तालाई एमआरपी आफैं घोषणा गर्न लगाएर तत्कालका लागि मालसामान भित्र्याउने बाटो खोलेको हो ।