काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, लेखा समिति बैठक

लेखा समितिको पहिलो बैठकमै देखियो ‘हाटा’ प्रवृत्ति

समिति सचिवको प्रस्तुतीकरण चलिरहँदा सांसदहरूको हाजिर पनि हुँदै थियो । सचिवको प्रस्तुतीकरण सकिएपछि सांसदहरू बाहिरिने क्रम पनि सुरु भयो । केही आफ्ना कुरा राखेर बाहिरिए भने केही यसै बाहिरिए ।
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

हर्क साम्पाङको प्रश्न : संसद्‌मा आधा कुर्सी खाली किन ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।
unnamed 1
रमेश मल्ल, राष्ट्रिय समाचार

बँदेल–बाँदरको अतिक्रमणबाट किसान मारमा परे : सांसद मल्ल

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले किसानहरू बँदेल–बाँदरको अतिक्रमण र अतिवृष्टि–अनावृष्टिको मारमा परिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सल्यानमा लगातार तीनपटकको विनाशकारी असिना र वर्षासहितको जलवायुजन्य प्रकोपले व्यवसायीक कृषितर्फ आकर्षित हुँदै गएको जनतालाई गम्भीर आघात पुर्‍याएको बताए । उनका अनुसार गत शनिबार बागचौर नगरपालिका, छत्रेश्वरी र […]
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

बालेन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जित हो : प्रचण्ड

प्रचण्डले भने, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो ।’
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले भन्यो– प्रधानमन्त्री हाम्रो पनि सम्पत्ति हो, स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्

धानमन्त्री शाह स्वास्थ्य समस्या भएका कारणले बीचमै छाडेर हिंडेको उनका राजनीतिक सल्लाहकार असिम शाहले स्पष्टीकरण दिएका थिए । उनले सञ्जालमार्फत दिएको उक्त स्पष्टीकरण केहीबेरमै हटाइएको थियो ।
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहँदैन : प्रचण्ड

२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने उनको भनाइ थियो । मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ […]
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

सरकारलाई प्रचण्डको चेतावनी : संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

नेकपाका संयोजक प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
unnamed 1
नेपाली कांग्रेस, प्रतिनिधिसभा, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले सदनमा राष्ट्रपतिप्रति गरेको व्यवहारले देशको शीर झुक्यो

आफ्नै सरकारको नीति कार्यक्रम संसद्‍मा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दु:ख व्यक्त गरौं, सभामुख महोदय ?
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

विद्यार्थी संगठन र ट्रेड युनियन खारेजीबारे प्रचण्डको टिप्पणी- लोकतन्त्रका संस्थामाथि आक्रमण

नेकपाका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
unnamed 1
पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा भएको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् । सभापति गनग थापाले सोमबार गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनबारे धारणा सार्वजनिक गर्दै उनले बिना कुनै परामर्श मनोनीत गरिएको बताएका छन् । ‘वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा […]
Scroll to Top