काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् ।
unnamed 1
प्रचण्ड, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रचण्डको माग– प्रधानन्यायाधीश सिफारिसबारे सरकारले आफ्नो धारणा राखोस्

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पर्याप्त समझदारी र गृहकार्य नगरी सिफारिस भएको बताए । ‘आज प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई […]
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सरकारलाई प्रचण्डले भने– संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,’ प्रचण्डले भने ।
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए । संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने […]
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

प्रचण्डले प्रधानमन्त्री बालेन शाहको उदयलाई क्रान्तिको जित भन्दै थपे, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो।’
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

संसद्‌मा हरेक क्षेत्रको प्रतिनिधित्व गराउन हामीले हिजो बन्दुक उठायौं : प्रचण्ड

नेकपाका संयोजक प्रचण्डले नयाँ संसद्लाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन् ।
unnamed 1
रजनी श्रेष्ठ, राष्ट्रिय समाचार, रास्वपा

खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गरियोस् : सांसद श्रेष्ठ

२९ वैशाख, काठमाडौं । रास्वपा सांसद रजनी श्रेष्ठले खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा उनले कहिले पनि राज्यले खेलाडीको पीडा नबुझेको भन्दै आपत्ति जनाइन् । ‘म यो सदनमा केवल सांसद भएर होइन, एउटा खेलाडीको मन बोकेर उभिएको छ । देशको लागि पसिना बगाउने […]
unnamed 1
राष्ट्रिय समाचार, शिक्षा क्षेत्र, शिक्षामन्त्री, सस्मित पोखरेल

शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री

संस्थागत विद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाउन मन्त्रालयले नयाँ प्रणाली सुरु गरेको मन्त्री पोखरेलले जानकारी दिए ।
unnamed 1
युवराज दुलाल, राष्ट्रिय समाचार

सरकारलाई दुलालको प्रश्न– मेलम्ची, इन्द्रावती बाढी प्रभावित बस्तीको संरक्षण कहाँ पुग्यो ?

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका बस्तीबारे सरकारले काम कहाँ पुर्‍यायो ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा उनले वर्षायाम अघि नै त्यो क्षेत्रको संरक्षण गर्नुपर्ने काम आफूले यसअघि सरकारसमक्ष राखेको स्मरण गराए । तत्काल […]
unnamed 1
नेपाली कांग्रेस, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो जवाफ

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा […]
Scroll to Top