काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

हावाहुरी

Auto Added by WPeMatico

unnamed 1
गोरखा, राष्ट्रिय समाचार, हावाहुरी

हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवा

जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ गतेको हुरीबतासले उडाएका घर गाउँले युवा मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन् ।
unnamed 1
प्रमुख समाचार (Home), सिरहा, हावाहुरी

हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु

६ वैशाख, सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ । हावाहुरीले शनिबार राति करिब ८ : ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाएपछि […]
unnamed 1
जस्तापाता, प्रमुख समाचार (Home), हलेसी तुवाचुङ नगरपालिका, हावाहुरी

हेलेसी नगरपालिकाले दियो हावाहुरी प्रभावित ८३ घरपरिवारलाई जस्तापाता

२२ चैत, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट प्रभावित भएका ८३ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको छ । नगरपालिकाले गत चैत २ गते साँझ आएको हावाहुरीका कारण घरको छानामा पूर्णरुपमा क्षति पुगेका प्रभावितलाई चैत २१ गते जस्ता पाता प्रदान गरेको हो । हावाहुरीले छाना उडाइदिएपछि छानाविहीन घरमा बस्न बाध्य नागरिकलाई घरको ‘साइज’ अनुसार आवश्यक […]
unnamed 1
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान, हावाहुरी

आज धेरै ठाउँमा  हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र मध्यम वर्षा

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
unnamed 1
चट्याङ, मौसम पूर्वानुमान, राष्ट्रिय समाचार, हावाहुरी

आज र भोलि हावाहुरी र चट्याङसहित वर्षा हुने

मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ ।
unnamed 1
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार, हावाहुरी

भित्रिँदै वर्षा र हावाहुरीको नयाँ प्रणाली, कति शक्तिशाली छ ?

१२ चैत, काठमाडौं । यो साताको अन्तिममा पश्चिमी वायु पुन: सक्रिय हुने सम्भावना देखिएको छ । त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण छ । मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन् । तर पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभाव पर्ने सम्भावना छ […]
unnamed 1
मेन स्टोरी, मौसम पूर्वानुमान, हावाहुरी

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।
unnamed 1
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय समाचार, हावाहुरी

आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह

प्राधिकरणले मौसम बदलीसँगै देशका विभिन्न भागमा भोलिदेखि तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
unnamed 1
कोशी प्रदेश, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय समाचार, लुम्बिनी प्रदेश, हावाहुरी

भोलि लुम्बिनीमा र पर्सि कोशीमा तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन अपिल

हावाहुरीको वेग करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने र त्यसबाट रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुनसक्ने मौसम विज्ञान विभागले जनाएको छ ।
Scroll to Top