काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

हावाहुरी

Auto Added by WPeMatico

unnamed 1
खोटाङ, मेन स्टोरी, हावाहुरी

हलेसी तुवाचुङमा हावाले ५२ घरको छाना उडायो, नगरपालिकाले बनाइदिने

५ चैत, खोटाङ  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहत स्वरुप जस्ता पाता वितरण गर्ने भएको छ । हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो । २ चैतको साँझ आएको हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पुर्‍याएको नगरपालिकाको तथ्यांक छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका […]
unnamed 1
धनकुटा, प्रमुख समाचार (Home), विद्युत अवरुद्ध, हावाहुरी

धनकुटामा हावाहुरीले २५ लाख बढीको क्षति, सदरमुकाममा ३६ घण्टादेखि विद्युत अवरुद्ध

हावाहुरीले सरकारी र निजी संरचनामा क्षति पुर्‍याएको छ । सदरमुकाममा ३६ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, हलेसी एफमए, हावाहुरी

हावाहुरीले खोटाङको हलेसी एफमएको रिपिटर टावर भाँचियो, प्रशारण बन्द

३ फागुन, खोटाङ । हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले एफएमको रिपिटर टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष […]
unnamed 1
मेन स्टोरी, हावाहुरी

आज पनि हावाहुरी चल्ने सम्भावना

काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना समेत छ । हिजो पनि विभिन्न स्थानमा मेघगर्जन चट्याङ […]
unnamed 1
राष्ट्रिय समाचार, हावाहुरी

उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

२ चैत, उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले […]
Scroll to Top