काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

सिरहा

Auto Added by WPeMatico

unnamed 1
एसईई, प्रमुख समाचार (Home), सिरहा

एसईईमा लापरबाही : सिरहामा २ केन्द्राध्यक्ष र ४ जना निरीक्षक निष्कासित

२१ चैत, सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नेपाली विषयको दोस्रो दिनको परीक्षामा अनुगमन गर्दै प्रशासनले सिरहामा कडाइ गरेको छ । शुक्रबार गरिएको अनुगमनsf क्रममा जिल्लाका ९ वटा परीक्षा केन्द्रबाट १९४ मोबाइल फोन र २ थान स्मार्ट वाच बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । परीक्षा मर्यादा उल्लंघन भएको पाइएपछि मोबाइलसहित […]
unnamed 1
प्रमुख समाचार (Home), मधेश, मानव बेचबिखन तथा ओसारपसार, सिरहा

सिरहामा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा होटल सञ्चालकसहित ८ जना पक्राउ

१० चैत, सिरहा । सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, पहिलो घटना लहान नगरपालिका–८ […]
unnamed 1
जेनजी आन्दोलन, प्रमुख समाचार (Home), सिरहा

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ

सिरहा । केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा न–७ का ३७ वर्ष अन्जनी कुशवाहालाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट कुशवाह फरार भएका थिए । कर्तव्य ज्यान […]
unnamed 1
दलित महिला, पानीकाे अभाव, राष्ट्रिय समाचार, सिरहा, सिरहा गाेलबजार नगरपालिका

निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

देशमा व्यवस्था फेरियो, गाउँमा सरकार आयो । तर निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन ।
unnamed 1
नेपाल प्रहरी, प्रमुख समाचार (Home), मधेश, सिरहा

अपराध नियन्त्रणमा सिरहा प्रहरी सक्रिय, तर दुर्घटनाले थप्यो चुनौती

४ चैत, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन महिनाभर अपराध नियन्त्रण, शान्ति सुरक्षा र सेवा प्रवाहमा उल्लेखनीय सक्रियता देखाएको जनाएको छ । प्रहरीद्वारा सार्वजनिक प्रेस विज्ञप्तिअनुसार उक्त अवधिमा विभिन्न क्षेत्रमा कार्यसम्पादन प्रभावकारी देखिएको छ । फागुन महिनामा कुल ७४ वटा विभिन्न प्रकृतिका अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । ज्यानसम्बन्धी, चोरी, सवारी, आर्थिक तथा सामाजिक […]
unnamed 1
पोखरी, राष्ट्रिय समाचार, शव, सिरहा

सिरहामा पोखरीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

२८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमानजिकैको पोखरीमा बुधबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मृतक महिला औरही–५ निवासी करिब २२ वर्षीया खुश्बु यादव रहेको पुष्टि भएको छ । प्रहरीका अनुसार औरही–५ की चन्द्रकला यादवले पोखरीमा भेटिएको शव आफ्नी बुहारी खुश्वु यादवको रहेको सनाखत गरेकी […]
unnamed 1
अभाव, उद्योग/वाणिज्य, खाना पकाउने ग्यास, प्रदेश समाचार, बिजनेस प्रमुख, विजनेश होम, सिरहा

सिरहाका होटल, रेस्टुरेन्टले नै पाएनन् ग्यास

सिरहा गोलबजार, लहान लगायत मधेशस प्रदेशका विभिन्न जिल्लामा भने ग्यास अभाव कायमै रहेको व्यवसायीहरूको गुनासो गरेका छन् ।
unnamed 1
कालोपत्रे सडक, चोरपाने बस्ती, प्रमुख समाचार (Home), सिरहा

चोरपाने बस्तीमा कालोपत्रे सडक, स्थानीय भन्छन्- समृद्धिको पहिलो पाइला

त्यही आठ किलोमिटर दूरी छिचोल्दै पक्की सडकमार्फत जोडिन चोरपानेले पाँच दशक कुर्नुपर्‍यो ।
unnamed 1
कालोबजारी, खाना पकाउने ग्यास, प्रमुख समाचार (Home), सिरहा

सिरहामा खाना पकाउने ग्यासको कालोबजारी बढ्यो

खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रहेको खाना पकाउने ग्यास चार हजार पाँच समयमा विक्री वितरण भइरहेको आरोप छ ।
unnamed 1
प्रमुख समाचार (Home), सिरहा

सिरहाका चारवटै क्षेत्रका मटपेटिका संकलन हुँदै, सर्वपक्षीय सहमति भए आजैबाट गणना

२१ फागुन, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू संकलन हुन थालेको छ । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय सिरहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मतदान सकिएर मत पेटिकाहरू कार्यलयमा जम्मा हुन थालेका […]
Scroll to Top