काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

सरकार

Auto Added by WPeMatico

unnamed 1
आचारसंहिता, मेन स्टोरी, सरकार

आचारसंहिता कार्यान्वयन गर्न कर्मचारीलाई सरकारको निर्देशन

सरकारले स्वीकृत गरेको शासकीय सुधारका कार्यसूची अनुसार जिम्मेवारी निर्वाह गर्न भनिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, सरकार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त

८ वैशाख, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य, प्युठानलाई नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
unnamed 1
अतिक्रमण, जग्गा अतिक्रमण, त्रिवि, त्रिवि जग्गा छानबिन, प्रधानमन्त्री, राष्ट्रिय समाचार, सरकार

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

जग्गा खोजबिन समितिको प्रतिवेदनमा त्रिविको ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेको पाइएको छ । त्रिविका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको प्रतिवेदनमा छ ।
unnamed 1
छुटाउनुभयो कि?, बालेन, रवि लामिछाने, राष्ट्रिय समाचार, सरकार

कसरी चल्दैछ बालेन सरकार, कति मिलेको छ रविसँग तालमेल ?

रविलाई रिपोर्ट गरे पनि सबै निर्णयमा बालेन हाबी छन् । निर्वाचित मन्त्रीहरूमाथि अनिर्वाचित सचिवालय हाबी भएको गुनासो सुरु भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्डको अनुदान लिने निर्णय

सरकारले बेपत्ता पारिएका व्यक्तिको गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, विधेयक, सरकार

निष्क्रिय विधेयकहरू अध्ययन गर्दै सरकार

विधेयकमा विघटित प्रतिनिधिसभामा भएको छलफल समेतका आधारमा नयाँ विधेयकहरू अगाडि बढाउने सरकारको तयारी छ । यसका निम्ति निष्क्रिय विधेयकहरू अध्ययन गरिँदैछ ।
unnamed 1
मस्यौदा, राजनीतिक दल, राष्ट्रिय समाचार, सरकार

राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा कांग्रेस एमाले र नेकपाको प्रतिक्रिया के छ ?

सत्ताबाहिर रहेका पाँच दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपासँग सरकारले मस्यौदामा राय/सुझाव माग गरेको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

‘पाँच वर्षमा २५ प्रतिशत नयाँ निजामति कर्मचारी भर्ना

सरकारले आगामी पाँच वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने कार्यलाई राष्ट्रिय प्रतिबद्धताको मस्यौदाका रुपमा अघि सारेको छ ।
Scroll to Top