निर्वाचन आउन ९ दिन बाँकी : आयोगले स्मरण गरायो निर्वाचन आचारसंहिता
आचारसंहिता, निर्वाचन आयोग, मेन स्टोरी

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले स्मरण गरायो निर्वाचन आचारसंहिता

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ