२४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक- २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने तामाङ १९ हजार १४६ मत सहित दोस्रो […]
२४ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका २ वटा क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत भएको छ । ४२ उम्मेदवारमध्ये धेरैले १० मत समेत कटाउन सकेनन् । १ लाख ६५ हजार ५११ मतदाता रहेको २ नम्बर क्षेत्रमा १ लाख ४ हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा ५ हजार ६२ […]
२४ फागुन, कैलाली । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् । २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए । […]
विगतका आयोगहरूको कार्यान्वयनबारे यति साह्रो जनदबाब थिएन । यो आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा जनदबाब छ । आयोगको प्रतिवेदन कार्यान्वयन नगरी सरकार बस्नसक्छ जस्तो लाग्दैन ।
२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरे ।
२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । […]