प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर दुईवटा गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको अनलाइनखबरलाई जानकारी दिए ।
अमेरिका र इजरायलले इरानमा सम्भावित सत्ता परिवर्तन चाहेको विश्लेषण पनि छ । भविष्यमा इरानको सत्ता कसको हातमा जान्छ भन्ने कुराले क्षेत्रीय समीकरण निर्धारण गर्ने देखिन्छ ।
१९ फागुन, काठमाडौं । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन […]
२०५६ को निर्वाचनका क्रममा माओवादी बहिष्कारबाहेक पनि मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कार्यकर्ताबीच पनि कडा प्रतिस्पर्धाका कारण हिंसात्मक झडपहरू भएका थिए ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति र तनावपूर्ण प्रतीक्षाबीच झोलाभित्रको वस्तु खोलियो । केहीबेरमै स्पष्ट भयो– त्यो बम थिएन । झोलाभित्र पूजा गरेर मन्साइएको माटोको सानो हाँडी थियो ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् ।
१९ फागुन, काठमाडौं । इरानले कुवेतमा रहेको अमेरिकी सैन्य बेस क्याम्पसमा समेत हवाई आक्रमण थालेको छ । इजरायल र अमेरिकाले इरानमा हवाई आक्रमण गरेपछि प्रतिकारमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी तथा इजरायली सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको हो । कुवेतको रक्षा मन्त्रालयले अमेरिकाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त भएका बताएको छ । मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै […]
१९ फागुन, काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम […]