काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

विशेष – Packaages

Auto Added by WPeMatico

unnamed 1
नवलपरासी(पूर्व)–२, प्रतिनिधिसभा निर्वाचन, मनिष खनाल, विशेष - Packaages

नवलपरासी(पूर्व)–२ मा रास्वपाका २६ वर्षीय खनाल विजयी

खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।
unnamed 1
लमजुङ, विशेष - Packaages

लमजुङमा रास्वपाका धर्मराज विजयी, एमालेका पृथ्वीसुब्बा पराजित

 एक मात्र क्षेत्र रहेको लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन् ।
unnamed 1
प्युठान, विशेष - Packaages

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार बिहान सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जीत हात पारेका हुन्।
unnamed 1
झापा ५, विशेष - Packaages

झापा-५ बाट निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र

२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष […]
unnamed 1
विशेष - Packaages, सुर्खेत-२

सुर्खेत-२ मा रास्वपाका सापकोटा फराकिलो मतान्तरले विजयी

२३ फागुन, सुर्खेत । सुर्खेत–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा मतान्तरण सहित विजयी भएका छन् । उनले ३० हजार ३७८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेपाली […]
unnamed 1
उदयशमशेर राणा, नेपाली कांग्रेस, बुद्धरत्न महर्जन, रास्वपा, विशेष - Packaages

उदयशमशेरले दिए बुद्धरत्नलाई बधाई

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले ललितपुर–१ बाट निर्वाचितमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जनलाई बधाई दिएका छन् । निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत (रास्वपा) का बुद्धरत्न महर्जनलाई बधाई दिएका हुन् । ‘जनताको विश्वासलाई केन्द्रमा राखेर उहाँले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ सहमहामन्त्री राणाले […]
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, बैतडी, विशेष - Packaages

बैतडीमा एमालेका दामोदर भण्डारीले रास्वपासँग ह्वात्तै घटाए मतान्तर

२३ फागुन, बैतडी । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाएका छन् । दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि छन् । हालसम्म २७ हजार ८१४ मत गणनामा उनको सात हजार ८७६ मत छ । एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार […]
unnamed 1
गुल्मी १, विशेष - Packaages, सागर ढकाल

गुल्मी-१ मा दोब्बर मतसहित सागर ढकाल अगाडि

२३ फागुन, काठमाडौं । हेभिवेट उम्मेदवार भएको गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल दोब्बर बढी मत सहित अगाडि बढेका छन् । विहान ४ बजेसम्मको मत परिणाम अनुसार उनले अहिलेसम्म १३ हजार ३६ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका प्रदीप ज्ञवालीले ६ हजार १४६ र नेपाली कांग्रेशका चन्द्र भण्डारीले ५ हजार […]
Scroll to Top