नवलपरासी(पूर्व)–२, प्रतिनिधिसभा निर्वाचन, मनिष खनाल, विशेष - Packaagesनवलपरासी(पूर्व)–२ मा रास्वपाका २६ वर्षीय खनाल विजयी २३ फाल्गुन २०८२ खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।