काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

मनोरञ्जन होम

Auto Added by WPeMatico

चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल
चलचित्र विधेयक, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर अगाडि बढेको चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट यो विधेयक पारित भएर आएको सन्देश मंगलबारको प्रतिनिधिसभाको बैठकमा टेबुल गरेका हुन् । यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय […]
हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, सागर लम्साल

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो । थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् । अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । […]
कलाकार ‘बले’ पक्राउ
बले, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

कलाकार ‘बले’ पक्राउ

२१ चैत, काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
‘शोले’ निर्देशक भन्छन्- नेपाली फिल्मले नेपालीपन जोगाउनु अनिवार्य छ
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, रमेश सिप्पी, शोले

‘शोले’ निर्देशक भन्छन्- नेपाली फिल्मले नेपालीपन जोगाउनु अनिवार्य छ

जब ‘शोले’सँग तुलना हुन्छ, त्यसमा एकदमै फरक खालको आभा र भावना छ मिसिएको छ । मानिसको मनमा यसको विशेष स्थान छ । ‘शोले’का संवाद, गब्बरका लाइन, साना-साना पात्रसम्म सबै सम्झिन्छन् ।
क्रिटिक्स अवार्ड : ‘शाम्बाला’ उत्कृष्ट फिल्म, अभिनयतर्फ दयाहाङ र थिन्ले सर्वश्रेष्ठ
क्रिटिक्स अवार्ड, दयाहाङ राई, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

क्रिटिक्स अवार्ड : ‘शाम्बाला’ उत्कृष्ट फिल्म, अभिनयतर्फ दयाहाङ र थिन्ले सर्वश्रेष्ठ

काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन) ले वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ । संस्थाले विज्ञप्तिमार्फत १० विधामा पुरस्कृत फिल्म र फिल्मकर्मीको नाम घोषणा गरेको हो । विजेता सूचीमा ‘शाम्बाला’ले वर्चस्व जमाएको छ। ‘शाम्बाला’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन प्रमुख विधामा अवार्ड जितेको […]
‘युरोभिजन एसिया २०२६’ घोषणा : हिमालय टिभीले नेपालबाट अडिसन गर्ने
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, युरोभिजन एसिया २०२६, हिमालय टिभी

‘युरोभिजन एसिया २०२६’ घोषणा : हिमालय टिभीले नेपालबाट अडिसन गर्ने

काठमाडौं । विश्वकै प्रतिष्ठित सांगीतिक प्रतिस्पर्धा ‘युरोभिजन’ अब एसियामा विस्तार हुने भएको छ । सन् १९५६ देखि युरोपेली प्रसारण संघ (ईबीयू)ले आयोजना गर्दै आएको यो प्रतियोगिता पहिलोपटक एसियाली संस्करणका रूपमा सन् २०२६ मा सुरु हुन लागेको हो । आयोजकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को ग्रान्ड फिनाले आगामी नोभेम्बर १४ मा […]
जन्मदिन मनाउँदै अनमोल, ‘जेरी अन टप’ पछि उत्कृष्ट ‘दोस्रो इनिङ्स’
अनमोल केसी, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

जन्मदिन मनाउँदै अनमोल, ‘जेरी अन टप’ पछि उत्कृष्ट ‘दोस्रो इनिङ्स’

१० करोड कमाउन नसकेको आरोपको अनमोलले नबोलेरै खण्डन गरिदिए । किन चल्दैनन् भन्ने कतिपय भाष्यलाई उनले पछिल्लो वर्ष एकपछि अर्को हिट फिल्ममार्फत खण्डन गरिदिएका छन् ।
कार्की आयोगको प्रतिवेदनबारे शिव परियार : सत्य बुझ्न जिज्ञासा राखेको हुँ, भ्रम फैलाएको हैन
कार्की आयोगको प्रतिवेदन, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, शिव परियार

कार्की आयोगको प्रतिवेदनबारे शिव परियार : सत्य बुझ्न जिज्ञासा राखेको हुँ, भ्रम फैलाएको हैन

यसबाट आफ्नो प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर चोट पुगेको भन्दै उनले सरकारसँग प्रतिवेदनको उक्त निष्कर्षलाई पुनर्मूल्याङ्कन गर्न माग गरेका छन् ।
एमाले प्रदर्शनमा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग
एमाले प्रदर्शन, चलचित्र प्राविधिक संघ, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

एमाले प्रदर्शनमा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आफ्ना सक्रिय सदस्य तथा प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेस विज्ञप्तिमा शनिबार आफ्नो नियमित पेशागत जिम्मेवारी पूरा गर्न जाने क्रममा बबरमहलमा नेकपा (एमाले)को प्रदर्शनमा सहभागी केही व्यक्तिले खतिवडामाथि कुटपिट गरेको उल्लेख छ । खतिवडामाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल […]
बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड
जय महाकाली, बालेन शाह, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

चुनाव मात्र होइन, युट्युबमा समेत बालेनको लहर देखिएको छ ।
Scroll to Top