क्रिटिक्स अवार्ड : ‘शाम्बाला’ उत्कृष्ट फिल्म, अभिनयतर्फ दयाहाङ र थिन्ले सर्वश्रेष्ठ
काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन) ले वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ । संस्थाले विज्ञप्तिमार्फत १० विधामा पुरस्कृत फिल्म र फिल्मकर्मीको नाम घोषणा गरेको हो । विजेता सूचीमा ‘शाम्बाला’ले वर्चस्व जमाएको छ। ‘शाम्बाला’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन प्रमुख विधामा अवार्ड जितेको […]

