एमाले प्रदर्शनमा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग
एमाले प्रदर्शन, चलचित्र प्राविधिक संघ, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

एमाले प्रदर्शनमा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आफ्ना सक्रिय सदस्य तथा प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेस विज्ञप्तिमा शनिबार आफ्नो नियमित पेशागत जिम्मेवारी पूरा गर्न जाने क्रममा बबरमहलमा नेकपा (एमाले)को प्रदर्शनमा सहभागी केही व्यक्तिले खतिवडामाथि कुटपिट गरेको उल्लेख छ । खतिवडामाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल […]