काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

बुद्ध जयन्ती

Auto Added by WPeMatico

unnamed 1
गुम्बा, बल्खु, बागमती, बुद्ध जयन्ती, राष्ट्रिय समाचार, साङ्गे छोइलिङ्ग

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको हो ।
unnamed 1
बालेन शाह, बुद्ध जयन्ती, रक्षा बम, राष्ट्रिय समाचार

बालेनलाई रक्षाको जवाफ : साँचो क्रान्ति ज्ञानबाट होइन, करुणाबाट सुरु हुन्छ

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिएको अभिव्यक्तिको प्रतिउत्तर दिँदै जेनजी अभियन्ता रक्षा बमले साँचो क्रान्ति करुणाबाट सुरु हुने बताएकी छन्। बिहीबार प्रधानमन्त्री शाहले शान्तिको सन्देश जारी गर्दै साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो भनेका थिए । प्रधानमन्त्रीको उक्त भनाइलाई उद्धृत गर्दै […]
unnamed 1
केपी शर्मा ओली, प्रमुख समाचार (Home), बुद्ध जयन्ती

बुद्ध जयन्तीमा ओलीको सन्देश: सबैको अन्तर्मनमा करुणाको दीप बलोस्  

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा झनै सान्दर्भिक रहेको बताएका छन्। […]
unnamed 1
बालेन, बुद्ध जयन्ती, मेन स्टोरी

बुद्ध सम्झँदै बालेनले भने- साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ

बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ ।
unnamed 1
प्रमुख समाचार (Home), बुद्ध जयन्ती, लुम्बिनी

बुद्ध जयन्तीमा लुम्बिनी आएका पर्यटक वर्षाले प्रभावित (तस्वीरहरु)

१८ वैशाख, बुटवल । गएरातिदेखि वर्षाले बुद्धजयन्तीको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु प्रभावित भएका छन् । वर्षाले मायादेवी मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको संख्यामा कमी देखिएको छ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी मायादेवी मन्दिर परिसरमा शुक्रबार २५७० औँ बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइँदैछ । लुम्विनी विकास कोषले शान्तिका […]
unnamed 1
प्रमुख समाचार (Home), बुद्ध जयन्ती

आज २५७०औं बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम

१८ वैशाख, काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र […]
Scroll to Top