काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

बालेन शाह

unnamed 1
केपी शर्मा ओली, गुप्तचर, छुटाउनुभयो कि?, बालेन शाह, राष्ट्रिय समाचार, सुशीला कार्की

प्रधानमन्त्री शक्तिशाली बन्ने रहर, तानातानमा गुप्तचर

चुनावका बेला आफू अनुकूल सूचना संकलनका लागि खटाउनेदेखि विरोधीका गतिविधि निगरानी गराउनेसम्ममा गुप्तचरी निकायको दुरुपयोग हुँदै आएको छ ।
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद्ले खोजिरह्यो प्रधानमन्त्री

प्रतिनिधिसभाका बधुबारका तीनवटै बैठक प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति बिना अगाडि बढ्न सक्छ वा सक्दैन् भन्ने बहसमै सकिए । कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएन ।
unnamed 1
प्रधानमन्त्री कार्यालय, बालेन शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्यालय बन्यो झन् शक्तिशाली

सबै मन्त्रालयहरूको समन्वय गर्ने प्रधानमन्त्री कार्यालयमा अब यसअघि अन्य मन्त्रालयका रूपमा रहेका केही भाग पनि गाभिएका छन् ।
unnamed 1
बालेन शाह, राष्ट्रिय समाचार

अर्जुननरसिंहले भने– प्रधानमन्त्रीले तोकेको मन्त्रीले टेबल गर्दा हुन्छ, ज्ञानेन्द्र र ऐनले भने– आउनैपर्छ

श्रम संस्कृतिका हर्क साम्पाङ त प्रधानमन्त्रीले अति नै गरेको भन्दै उठेर बैठकबाट बाहिरिए ।
unnamed 1
डा. स्वर्णिम वाग्ले, नीति तथा कार्यक्रम, बालेन शाह, राष्ट्रिय समाचार

नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने

यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्रीले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।
unnamed 1
नेपाली कांग्रेस, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो जवाफ

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ । पार्टीको तर्फबाट मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा […]
unnamed 1
नेपाली कांग्रेस, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

प्रधानमन्त्रीले दिएनन् संसदीय समितिलाई समय

प्रधानमन्त्री शाहले समय नदिएपछि राज्य व्यवस्था समितिले आफ्नो कार्यक्षेत्र र आगामी एजेन्डाका विषयमा प्रारम्भिक छलफल समेत गर्न पाएको छैन ।
unnamed 1
छुटाउनुभयो कि?, प्रधानमन्त्री, फिचर (Home Main), बालेन शाह, राष्ट्रिय समाचार, संसद्, सिफारिस

संसद्को विशेष दिनमा बालेनको बिझाउने दृश्य

राष्ट्रपतिले सरकारकै कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली हुनुले के अर्थ दियो ? सरकार प्रमुख नै संसद्को गरिमाप्रति उदासीन देखिन्छन् भने मन्त्री, सांसद र कर्मचारीतन्त्रले कुन संस्कार सिक्लान् ? प्रधानमन्त्रीले यदि संसदीय प्रक्रियालाई हल्का रूपमा लिन्छन् भने त्यसले राज्य संयन्त्रमै कस्तो सन्देश देला ?
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्रीविरुद्धको रिट जिल्ला अदालतद्वारा दर्ता गर्न अस्वीकार

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै […]
Scroll to Top