आपूर्ति श्रृङ्खला, उद्योग/वाणिज्य, उपभोक्ता, प्रमुख समाचार (Home), फिचर (Home Main), बजार तह निर्धारण समिति, बिचौलिया, बिजनेस विशेष, महँगी, मूल्यवृद्धि, विजनेश होम, विजनेश-फिचरबजारमा महँगी र बिचौलिया, के गर्दै छ बजार तह निर्धारण समिति ? १५ बैशाख २०८३ नेपाली उपभोक्ता यतिबेला दोहोरो मारमा छन् । एकातिर अन्तर्राष्ट्रिय कारणले हुने लागत वृद्धि छ भने अर्कातिर आन्तरिक बजारमा व्याप्त बिचौलियाको सेटिङ र कृत्रिम महँगी छ ।