जीवाश्म, दौडने गोही, प्रमुख समाचार (Home), बेलायतबेलायतमा २१ करोड वर्ष पुरानो ‘दौडने गोही’ को जीवाश्म फेला ७ चैत्र २०८२ करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ ।