काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु
प्रमुख समाचार (Home), सवारी दुर्घटना

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु

९ चैत, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका छन् । धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा […]
सिट संख्याका आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन
प्रमुख समाचार (Home), संसद् सचिवालय

सिट संख्याका आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन

९ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ । सिंहदरबारमा नयाँ संसद निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सीट संख्या फेरबदल भएसँगै […]
१५औं महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसले डाक्यो बैठक
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

१५औं महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसले डाक्यो बैठक

बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्नेबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन
प्रमुख समाचार (Home), बागमती प्रदेश सरकार, राजस्व संकलन

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन

आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन सम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने लक्ष्य राखिएको थियो ।
वीर अस्पतालको टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालन
टोमोथेरापी मेसिन, प्रमुख समाचार (Home), वीर अस्पताल

वीर अस्पतालको टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालन

नेपालमै एक मात्र रहेको अत्याधुनिक मेसिन बिग्रिएपछि गरिब तथा न्यून आय भएका बिरामी सबैभन्दा बढी मारमा परेका थिए ।
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो : चित्रबहादुर केसी
चित्रबहादुर केसी, प्रमुख समाचार (Home), विदेशका नेपाली, सीआईए

विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो : चित्रबहादुर केसी

‘उसले दलाई लामालाई पुनर्स्थापित गर्नकै लागि यो खेल खेलेको हो,’ केसीले भने ।
वन मन्त्रालयले भन्यो- यस वर्ष वन डढेलो घटना कम हुन्छ
प्रमुख समाचार (Home), वन डढेलो, वन मन्त्रालय

वन मन्त्रालयले भन्यो- यस वर्ष वन डढेलो घटना कम हुन्छ

९ चैत, काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि […]
जिपसँग ठोक्किएपछि भारतीय नम्बरको कारमा आगलागी
कारमा आगलागी, प्रमुख समाचार (Home)

जिपसँग ठोक्किएपछि भारतीय नम्बरको कारमा आगलागी

९ चैत, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर […]
अबुधाबीमा क्षेप्यास्त्रको टुक्रा खस्दा एक भारतीय घाइते
अन्तर्राष्ट्रिय समाचार, अबुधाबीमा क्षेप्यास्त्र, प्रमुख समाचार (Home)

अबुधाबीमा क्षेप्यास्त्रको टुक्रा खस्दा एक भारतीय घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन् । आबुधाबीको राज्य सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको हो । वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकेपछि यो घटना भएको बताइएको छ । घटनामा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको उल्लेख छ। अधिकारीहरूले आधिकारिक स्रोतबाट मात्रै […]
Scroll to Top