वन मन्त्रालयले भन्यो- यस वर्ष वन डढेलो घटना कम हुन्छ
९ चैत, काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि […]

