काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री
प्रधानमन्त्री, प्रमुख समाचार (Home), सुशीला कार्की

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
दुर्घटना, प्रमुख समाचार (Home), मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु

११ चैत, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । धनुषा, पर्सा र मकवानपुरमा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडकमा देउरीबाट तारापट्टीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००९ प ०८१८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार […]
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार   
कम्बोडियाबाट उद्धार, प्रमुख समाचार (Home)

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार   

११ चैत, काठमाडौं । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ । अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी […]
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

११ चैत, महोत्तरी । महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय समाचार कक्षका अनुसार, बुधबार बिहान सदालाई पक्राउ गष्रिएको हो । वीरेन्द्रले अनिताको हत्या गरेको भन्ने […]
संसदीय दलको नेतामा मेरो दाबी छ : भीष्मराज आङ्देम्बे
प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

संसदीय दलको नेतामा मेरो दाबी छ : भीष्मराज आङ्देम्बे

११ चैत, पाँचथर । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेले संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन् । पिताको निधनपछि फिदिममा रहेका उनी बुधबार काठमाडौं गएर राजनीतिक सक्रियता बढाउने बताएका छन् । उनी कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेका थिए । ‘यो परिस्थितिमा संसदीय नेतृत्व गरेर जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ । यसका लागि म […]
गोली र लागु औषधसहित बौद्धबाट २ युवक पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

गोली र लागु औषधसहित बौद्धबाट २ युवक पक्राउ

११ चैत, काठमाडौं । गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भएका २४ वर्षीय सुनिल शान्थल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का २९ वर्षीय सुदीप बन्जारा छन् । उनीहरूलाई प्रहरी बौद्धको टोलीले पक्राउ गरेको हो । सान्थललाई २.२९ ग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो […]
इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल
अन्तर्राष्ट्रिय समाचार, इन्धन संकट, ऊर्जा संकट, प्रमुख समाचार (Home), फिलिपिन्स, श्रीलंका

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गरेको छ भने श्रीलंकाले कडा ऊर्जा बचत निर्देशिका जारी गरेको छ ।
श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव
प्रमुख समाचार (Home), विराटनगर, हत्या

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

११ चैत, विराटनगर । विराटनगर महानगरपालिका-१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका-१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो । प्रहरीका अनुसार कोमलकुमारीका श्रीमान् रोशन साहले श्रीमती हराएको निवेदन दिएका थिए । कल्भर्टमुनि भेटिएको शव […]
एकै दिन ट्राफिक उठायो १२ लाख जरिवाना, साढे १६ सय चालक कारबाहीमा
ट्राफिक प्रहरी, प्रमुख समाचार (Home)

एकै दिन ट्राफिक उठायो १२ लाख जरिवाना, साढे १६ सय चालक कारबाहीमा

११ चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ । उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । उनीहरुबाट १२ लाख ५ हजार ५१० रुपैयाँ बराबरको चिट तथा जरिवाना काटिएको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले चिट काट्दै […]
पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए
कोशी प्रदेश, ताप्लेजुङ, पाँचथर, प्रमुख समाचार (Home)

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए

पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो ।
Scroll to Top