काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कांग्रेस सांसद केसीको प्रश्न– प्रधानमन्त्री छुट्टै टापुको सम्राट हो ?
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस सांसद केसीको प्रश्न– प्रधानमन्त्री छुट्टै टापुको सम्राट हो ?

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो […]
अध्यागमनमा सुरु भयो डिजिटल टाइम कार्ड
अध्यागमन, प्रमुख समाचार (Home)

अध्यागमनमा सुरु भयो डिजिटल टाइम कार्ड

७ जेठ, काठमाडौं । अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो । १३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो […]
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
कक्रोज जनता पार्टी, प्रमुख समाचार (Home)

भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द

कक्रोच जनता पार्टी (सीजेपी) ले इन्स्टाग्राममा १ करोड १७ लाख फलोअर्स पार गर्दै भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टलाई उछिनेको केही घण्टामै यसको एक्स अकाउन्टलाई भारतमा रोक लगाइएको छ।
संसद् बैठक चलिरहँदा औषधि अभाव भएको भन्दै सांसदलाई अस्पतालको फोन
अस्पताल, कांग्रेस सांसद, गंगालक्ष्मी अवाल, प्रमुख समाचार (Home)

संसद् बैठक चलिरहँदा औषधि अभाव भएको भन्दै सांसदलाई अस्पतालको फोन

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार संसद् बैठक चलिरहँदा उनलाई औषधि अभाव भएको भन्दै अस्पतालबाट फोन आएको हो ।
महावीर पुन भन्छन्– बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन
प्रमुख समाचार (Home), महावीर पुन

महावीर पुन भन्छन्– बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन

७ जेठ, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा […]
एमाले सांसद राईको चेतावनी– ७ दिनभित्र बाँदर नियन्त्रणमा काम नभए संसद् चल्न गाह्रो हुन्छ
नेकपा एमाले, प्रमुख समाचार (Home)

एमाले सांसद राईको चेतावनी– ७ दिनभित्र बाँदर नियन्त्रणमा काम नभए संसद् चल्न गाह्रो हुन्छ

७ जेठ, काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताएका छन् । सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ […]
कानून निर्माणमा नागरिकलाई पनि सहभागी गराइने, डिजिटल प्लेटफर्म सार्वजनिक
कानून निर्माण, प्रमुख समाचार (Home)

कानून निर्माणमा नागरिकलाई पनि सहभागी गराइने, डिजिटल प्लेटफर्म सार्वजनिक

७ जेठ, काठमाडौं । कानून निर्माण प्रक्रियामा नागरिकको समेत सहभागिता गराउने उद्देश्यले सरकारले डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बिहीबार एक भिडियो सन्देशमार्फत यसबारे जानकारी गराएकी छिन् । उनका अनुसार, गत २७ वैशाखमा कानून दिवसको अवसरमा यो प्लेटफर्मबारे घोषणा गरिएको थियो । यसमार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा […]
इटहरीमा तत्काल आधुनिक दमकलको व्यवस्था गरियोस् : सांसद चौधरी
अशोक चौधरी, प्रमुख समाचार (Home)

इटहरीमा तत्काल आधुनिक दमकलको व्यवस्था गरियोस् : सांसद चौधरी

७ जेठ, काठमाडौं । रास्वपा सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपतकालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । पूर्वकै प्रमुख व्यापारिक केन्द्रका […]
अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ?
छाला रोग, प्रमुख समाचार (Home), लेजर हेयर रिमुभल, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ?

हालसम्म लेजरले गर्भमा प्रत्यक्ष हानि गर्छ भन्ने ठोस प्रमाण छैन, तर पर्याप्त अनुसन्धान नभएकाले चिकित्सकहरू सामान्यतया गर्भावस्थामा लेजर नगर्न सल्लाह दिन्छन् ।
पाँचथरका दुई ठाउँमा उत्पादन हुन्छ चौँरीको दूधबाट चिज
कोशी प्रदेश, चिज, चौरी, प्रमुख समाचार (Home)

पाँचथरका दुई ठाउँमा उत्पादन हुन्छ चौँरीको दूधबाट चिज

७ जेठ, पाँचथर । पाँचथरको फालोट र चाररातेमा रहेका फ्याक्ट्रीमा यो सिजनको चौँरीको दूधबाट चिज बनाउने कामको तयारी भइरहेको छ । फालोटमा दुई वर्षअगाडि र चाररातेमा गत वर्षदेखि चौँरीको दूधबाट चिज उत्पादन गर्न थालिएको थियो । प्रधानमन्त्री बालेन शाहले नेपाली चिज खाएको फोटो सार्वजनिक भएपछि यहाँका पशुपालक पनि उत्साहित भएका छन् । विगतमा चौँरीको दूधबाट […]
Scroll to Top