काभ्रेपलाञ्चोक
+977-9863403002
१० श्रावण २०८३ आईतवार

प्रदेश समाचार

Auto Added by WPeMatico

unnamed 1
केपी शर्मा ओली, झापा ५, प्रदेश समाचार, बालेन शाह

झापा-५ मा अग्रता बढाउँदै बालेन

२२ फागुन, काठमाडौं  । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार शाहले १५ हजार १६९ मत प्राप्त गर्दा नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् । शाह र ओलीबीच अहिले ११ हजार ८२५ मतको फरक छ ।  
unnamed 1
उदय शमशेर जबरा, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रदेश समाचार, बुद्धरत्न महर्जन, रास्वपा, ललितपुर १

ललितपुर १ मा मतान्तर घटाउँदै रास्वपा, उदयशमशेर साढे ६ सय मतले अगाडि

२२ फागुन, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा रास्वपाले मतान्तर घटाउँदै लगेको छ । आज बेलुकी ८ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरा र रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनबीच साढे ६ सय मतको मात्रै अन्तर छ । कांग्रेसका जबराले ६ हजार ६८५ मत पाउँदा रास्वपाका महर्जनले ६ हजार ३३ मत पाएका छन् । […]
unnamed 1
गुरुराज घिमिरे, प्रतिनिधिसभा निर्वाचन, प्रदेश समाचार, मोरङ-४

मोरङ-४ : कांग्रेस महामन्त्री घिमिरे १० हजार मतले पछाडि, रास्वपाका राजवंशीको अग्रता

कांग्रेस महामन्त्री घिमिरे दोस्रो स्थानमा समेत छैनन् ।
unnamed 1
झापा ५, प्रदेश समाचार

झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन

२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा […]
unnamed 1
प्रदेश समाचार, सोविता गौतम

चितवन-३ : रेनुभन्दा दोब्बर मतले सोविता अगाडि

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत चितवन ३ को मतगणना जारी छ । पछिल्लो मतपरिणाममा रास्वपाकी सोविता गौतमले मतान्तर बढाइरहेकी छन् ।
unnamed 1
चितवन, निर्वाचन, प्रदेश समाचार

चितवन-१ : एमालेका दावासँग मतान्तर छोट्याउँदै कांग्रेसका बुर्लाकोटी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन १ मा पनि मत गणना जारी छ । जारी मतगणनामा नेकपा एमालेका दाबा दोर्जे लामा ९६३ मतसहित अग्रता बढाइरहेका छन् ।
unnamed 1
प्रदेश समाचार, महेश बस्नेत

भक्तपुर २ मा राजीव खत्रीको अग्रता, पछिपछि महेश बस्नेत

अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् ।
Scroll to Top